काठमाडौं। प्रतिबन्धित सालकको खपटासहित काठमाडौंको चाबहिलस्थित शान्ति गोरेटो चोकबाट दुई जना युवक पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय विनोद तामाङ र ४७ वर्षीय लालसिंह तामाङलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका विनोद काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ बाल्टिङ र लालसिंह काभ्रेकै सल्लेभुम्लु गाउँपालिका वडा नम्बर ३ का हुन्।

उनीहरूको साथबाट प्रहरीले एक किलो २५ ग्राम तौल बराबरको सालकको खपटा बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाएको महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

" /> काठमाडौं। प्रतिबन्धित सालकको खपटासहित काठमाडौंको चाबहिलस्थित शान्ति गोरेटो चोकबाट दुई जना युवक पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय विनोद तामाङ र ४७ वर्षीय लालसिंह तामाङलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका विनोद काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ बाल्टिङ र लालसिंह काभ्रेकै सल्लेभुम्लु गाउँपालिका वडा नम्बर ३ का हुन्।

उनीहरूको साथबाट प्रहरीले एक किलो २५ ग्राम तौल बराबरको सालकको खपटा बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाएको महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

"> सालकको खपटासहित चाबहिलबाट दुई जना पक्राउ: Dekhapadhi महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय विनोद तामाङ र ४७ वर्षीय लालसिंह तामाङलाई पक्राउ गरेको हो।
• एक किलो २५ ग्राम तौल बराबरको सालकको खपटा बरामद।
• दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाएको प्रहरीको भनाइ।

सालकको खपटासहित चाबहिलबाट दुई जना पक्राउ
काठमाडौं। प्रतिबन्धित सालकको खपटासहित काठमाडौंको चाबहिलस्थित शान्ति गोरेटो चोकबाट दुई जना युवक पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय विनोद तामाङ र ४७ वर्षीय लालसिंह तामाङलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका विनोद काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ बाल्टिङ र लालसिंह काभ्रेकै सल्लेभुम्लु गाउँपालिका वडा नम्बर ३ का हुन्।

उनीहरूको साथबाट प्रहरीले एक किलो २५ ग्राम तौल बराबरको सालकको खपटा बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाएको महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्