काठमाडौं। आइतबार एकै दिन विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा साढे ६२ हजार यात्रुले आवतजावत गरेका छन्।

ट्राफिक प्रहरीका अनुसार आइतबार विभिन्न नाका प्रयोग गरी सात हजार ४६७ वटा सवारीसाधनमा ३३ हजार ७८१ जना यात्रु उपत्यका भित्रिएका थिए।

आइतबार नै सात हजार ५६ वटा सवारीसाधनमा २८ हजार ७१९ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३१ वटा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

" /> काठमाडौं। आइतबार एकै दिन विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा साढे ६२ हजार यात्रुले आवतजावत गरेका छन्।

ट्राफिक प्रहरीका अनुसार आइतबार विभिन्न नाका प्रयोग गरी सात हजार ४६७ वटा सवारीसाधनमा ३३ हजार ७८१ जना यात्रु उपत्यका भित्रिएका थिए।

आइतबार नै सात हजार ५६ वटा सवारीसाधनमा २८ हजार ७१९ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३१ वटा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

"> एकै दिन साढे ६२ हजारले गरे काठमाडौं उपत्यकामा आउजाउ: Dekhapadhi आइतबार विभिन्न नाका प्रयोग गरी सात हजार ४६७ वटा सवारीसाधनमा ३३ हजार ७८१ जना यात्रु उपत्यका भित्रिएका थिए।
• आइतबार नै सात हजार ५६ वटा सवारीसाधनमा २८ हजार ७१९ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

एकै दिन साढे ६२ हजारले गरे काठमाडौं उपत्यकामा आउजाउ
काठमाडौं। आइतबार एकै दिन विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा साढे ६२ हजार यात्रुले आवतजावत गरेका छन्।

ट्राफिक प्रहरीका अनुसार आइतबार विभिन्न नाका प्रयोग गरी सात हजार ४६७ वटा सवारीसाधनमा ३३ हजार ७८१ जना यात्रु उपत्यका भित्रिएका थिए।

आइतबार नै सात हजार ५६ वटा सवारीसाधनमा २८ हजार ७१९ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३१ वटा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्