काठमाडौं। काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ६३४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरीले ती सवारीसाधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
“जोर-बिजोरको नियम उलंघन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिँदै आएको ट्राफिक प्रहरीले हिजो ६३४ वटा जोर नम्बरका सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो,” ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
ट्राफिक प्रहरीले आइतबार नियन्त्रणमा लिएका सवारीसाधनमा ४९५ वटा दुई पाङ्ग्रे र १३९ वटा चार पाङ्ग्रे रहेका छन्।
काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।

जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ६३४ सवारीसाधन नियन्त्रणमा : Dekhapadhi
ट्राफिक प्रहरीले आइतबार नियन्त्रणमा लिएका सवारीसाधनमा ४९५ वटा दुई पाङ्ग्रे र १३९ वटा चार पाङ्ग्रे रहेका छन्।
काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।
जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ६३४ सवारीसाधन नियन्त्रणमा

काठमाडौं। काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ६३४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले ती सवारीसाधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

“जोर-बिजोरको नियम उलंघन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिँदै आएको ट्राफिक प्रहरीले हिजो ६३४ वटा जोर नम्बरका सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो,” ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

ट्राफिक प्रहरीले आइतबार नियन्त्रणमा लिएका सवारीसाधनमा ४९५ वटा दुई पाङ्‍ग्रे र १३९ वटा चार पाङ्‍ग्रे रहेका छन्।