काठमाडौं। पाल्पाको रामपुर नगरपालिका-७, बट्टारमा गएराति स्कुटर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो।
डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर गएराति साढे २ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ।
" />

">
पाल्पामा स्कुटर पल्टिँदा चालकको मृत्यु: Dekhapadhi
स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो।
डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर गएराति साढे २ बजे अनियन्त्रित भएर पल्टिएको थियो।
पाल्पामा स्कुटर पल्टिँदा चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। पाल्पाको रामपुर नगरपालिका-७, बट्टारमा गएराति स्कुटर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर गएराति साढे २ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ। </p>