काठमाडौं। कञ्चनपुरको बेलौरी नगरपालिका-६, हात्तीबोझामा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार व्यक्ति भने घाइते भएका छन्। 

मृत्यु हुनेमा सोही नगरपालिका-८, पचुइका २० वर्षीय हेमन्तबहादुर चन्द रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। 

पचुइबाट बेलौरीतर्फ जाँदै गरेको अनटेष्ट मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

" /> काठमाडौं। कञ्चनपुरको बेलौरी नगरपालिका-६, हात्तीबोझामा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार व्यक्ति भने घाइते भएका छन्। 

मृत्यु हुनेमा सोही नगरपालिका-८, पचुइका २० वर्षीय हेमन्तबहादुर चन्द रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। 

पचुइबाट बेलौरीतर्फ जाँदै गरेको अनटेष्ट मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

"> कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु: Dekhapadhi
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं।&nbsp;कञ्चनपुरको बेलौरी नगरपालिका-६, हात्तीबोझामा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि&nbsp;सवार व्यक्ति भने घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा सोही नगरपालिका-८, पचुइका २० वर्षीय हेमन्तबहादुर चन्द रहेका छन्।</p> <p style="text-align: justify;">गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">पचुइबाट बेलौरीतर्फ जाँदै गरेको अनटेष्ट मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भएर पल्टिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्