सोलुखुम्बु। खुम्बुपासाङ ल्हामु गाउँपालिका-३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ।

आज बिहान करिब ९ बजे विद्युत् सर्ट भइ आगलागी हुँदा होटल पूर्णरुपमा जलेको छ।

आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।

आगो लागेको करिब पाँच घण्टापछि स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

उक्त रिसोर्ट यती ग्रुपमार्फत करिब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालन गरेको बताइएको छ। रासस

" /> सोलुखुम्बु। खुम्बुपासाङ ल्हामु गाउँपालिका-३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ।

आज बिहान करिब ९ बजे विद्युत् सर्ट भइ आगलागी हुँदा होटल पूर्णरुपमा जलेको छ।

आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।

आगो लागेको करिब पाँच घण्टापछि स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

उक्त रिसोर्ट यती ग्रुपमार्फत करिब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालन गरेको बताइएको छ। रासस

"> साेलुकाे फाग्दिङस्थित यती होटेलमा आगलागी: Dekhapadhi खुम्बुपासाङ ल्हामु गाउँपालिका-३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ।
• आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।

साेलुकाे फाग्दिङस्थित यती होटेलमा आगलागी
सोलुखुम्बु। खुम्बुपासाङ ल्हामु गाउँपालिका-३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ।

आज बिहान करिब ९ बजे विद्युत् सर्ट भइ आगलागी हुँदा होटल पूर्णरुपमा जलेको छ।

आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।

आगो लागेको करिब पाँच घण्टापछि स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

उक्त रिसोर्ट यती ग्रुपमार्फत करिब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालन गरेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्