धादिङ। गजुरी गाउँपालिका-१ गलौदीस्थित सडकमा बा २ ज २३५६ नम्बरको ट्याक्सी र बा ४ ख ८१४३ नम्बर टिपर एक आपसमा ठक्कर खाई आइतबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ट्याक्सी चालक धादिङ सल्यानटार घर भई काठमाडौं सानो भर्याङ डेरा गरी बस्ने २४ वर्षीय दिपेश केसी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ट्याक्सीमा सवार दाङ शान्ति गाउँपालिका घर भएकी ३८ वर्षीया वर्षा केसीको सोही अस्पतालमा उपचार भइरहेको छ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।">
सवारी दुर्घटनामा ट्याक्सी चालकको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा ट्याक्सी चालकको मृत्यु

धादिङ। गजुरी गाउँपालिका-१ गलौदीस्थित सडकमा बा २ ज २३५६ नम्बरको ट्याक्सी र बा ४ ख ८१४३ नम्बर टिपर एक आपसमा ठक्कर खाई आइतबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ट्याक्सी चालक धादिङ सल्यानटार घर भई काठमाडौं सानो भर्‍याङ डेरा गरी बस्ने २४ वर्षीय दिपेश केसी रहेका छन्।