रोल्पा। रोल्पा नगरपालिका-५ छाप बस्ने ५६ वर्षीय भीमराज घर्तीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने २८ वर्षीय मोहन विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
मादकपदार्थ सेवन गरी मोहनले बिहीबार राति भीमराजलाई कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका भीमराजको प्युठानको स्वास्थ्यचौकीमा सामान्य उपचार तथा राप्ती विज्ञान प्रतिष्ठान दाङ हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ: Dekhapadhi
कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ