काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले विवाह, विभिन्न पारिवारिक समारोह लगायतका मानिसको जमघट बढी हुने कार्यक्रममा सकेसम्म सावधानी अपनाउन विदेशमा रहेका नेपालीलाई अनुरोध गरेको छ।

त्यस्ता समारोहमा कम संख्यामा मात्रै उपस्थित हुने र डेढदेखि दुई मिटरसम्मको भौतिक दुरी कायम गर्न समितिका संयोजक डा। सञ्जिव सापकोटाले आग्रह गरेका हुन्।

कोरोना महामारी थप तीव्र रुपमा फैलिँरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको उनले जनाएका छन्।

विश्वका विभिन्न खोप निर्माण कम्पनीले कोरोनाविरुद्धको खोपको परीक्षण  ९५ प्रतिशतभन्द बढी प्रभावकारी र सफल भएको दाबी गरिरहेको प्रसंग जोड्दै डा सापकोटाले आशाका नयाँ किरण देखिएपनि अहिले नै ढुक्क हुन सक्ने समय नआएकोले स्वास्थ्य सावधानी नै एक मात्र उपाय भएको बताए।

जाडो मौसम सुरु भएका विभिन्न मुलुकमा इन्फ्लुएञ्जा, फ्लू  लगायतका स्वास्थ  समस्या  समेत  देखिने भएकोले त्यसतर्फ  समेत सचेत  रहन डा. सापकोटाले अनुरोध गरेका छन्।

" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले विवाह, विभिन्न पारिवारिक समारोह लगायतका मानिसको जमघट बढी हुने कार्यक्रममा सकेसम्म सावधानी अपनाउन विदेशमा रहेका नेपालीलाई अनुरोध गरेको छ।

त्यस्ता समारोहमा कम संख्यामा मात्रै उपस्थित हुने र डेढदेखि दुई मिटरसम्मको भौतिक दुरी कायम गर्न समितिका संयोजक डा। सञ्जिव सापकोटाले आग्रह गरेका हुन्।

कोरोना महामारी थप तीव्र रुपमा फैलिँरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको उनले जनाएका छन्।

विश्वका विभिन्न खोप निर्माण कम्पनीले कोरोनाविरुद्धको खोपको परीक्षण  ९५ प्रतिशतभन्द बढी प्रभावकारी र सफल भएको दाबी गरिरहेको प्रसंग जोड्दै डा सापकोटाले आशाका नयाँ किरण देखिएपनि अहिले नै ढुक्क हुन सक्ने समय नआएकोले स्वास्थ्य सावधानी नै एक मात्र उपाय भएको बताए।

जाडो मौसम सुरु भएका विभिन्न मुलुकमा इन्फ्लुएञ्जा, फ्लू  लगायतका स्वास्थ  समस्या  समेत  देखिने भएकोले त्यसतर्फ  समेत सचेत  रहन डा. सापकोटाले अनुरोध गरेका छन्।

"> पारिवारिक समाराेह र भेटमा सावधानी अपनाउन एनआरएनएको अनुरोध : Dekhapadhi
पारिवारिक समाराेह र भेटमा सावधानी अपनाउन एनआरएनएको अनुरोध
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले विवाह, विभिन्न पारिवारिक समारोह लगायतका मानिसको जमघट बढी हुने कार्यक्रममा सकेसम्म सावधानी अपनाउन विदेशमा रहेका नेपालीलाई अनुरोध गरेको छ।

त्यस्ता समारोहमा कम संख्यामा मात्रै उपस्थित हुने र डेढदेखि दुई मिटरसम्मको भौतिक दुरी कायम गर्न समितिका संयोजक डा। सञ्जिव सापकोटाले आग्रह गरेका हुन्।

कोरोना महामारी थप तीव्र रुपमा फैलिँरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको उनले जनाएका छन्।

विश्वका विभिन्न खोप निर्माण कम्पनीले कोरोनाविरुद्धको खोपको परीक्षण  ९५ प्रतिशतभन्द बढी प्रभावकारी र सफल भएको दाबी गरिरहेको प्रसंग जोड्दै डा सापकोटाले आशाका नयाँ किरण देखिएपनि अहिले नै ढुक्क हुन सक्ने समय नआएकोले स्वास्थ्य सावधानी नै एक मात्र उपाय भएको बताए।

जाडो मौसम सुरु भएका विभिन्न मुलुकमा इन्फ्लुएञ्जा, फ्लू  लगायतका स्वास्थ  समस्या  समेत  देखिने भएकोले त्यसतर्फ  समेत सचेत  रहन डा. सापकोटाले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्