काठमाडौं। ओखलढुङ्गामा २१ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार र बलात्कार प्रयास भएको छ।
प्रहरीले यौनदुर्व्यवहार र बलात्कार प्रयास गरेको आरोपमा नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत २६ वर्षीय अशोक मेहतालाई पक्राउ गरेको छ।
मेहता सुनसरीका इनरुवा नगरपालिका वडा नम्बर-८ को डुम्राका हुन्। ओखलढुङ्गाको मोलुङ गाउँपालिका-८ रागाँदिपमा नेपाल टेलिकमको टावर निर्माणाधीन अवस्थामा छ।
प्रहरीले उनीबिरुद्ध जबर्जस्ती करणी उद्योग र यौन दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। ओखलढुङ्गामा २१ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार र बलात्कार प्रयास भएको छ।प्रहरीले यौनदुर्व्यवहार र बलात्कार प्रयास गरेको आरोपमा नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत २६ वर्षीय अशोक मेहतालाई पक्राउ गरेको छ।

">