काठमाडौं। कैलालीमा १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको नाकखेलेढुङ्गा जङ्गलमा उनी बलात्कृत भएकी हुन्। उनी जङ्गलको बाटो हुँदै घर जाँदै थिइन्।
बालिकालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय लाले घर्ती थापा पक्राउ परेका छन्। उनी जिल्लाकै चुरे गाउँपालिका-१ का हुन्।
हिजो दिउँसो पक्राउ परेका थापाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
" />

कैलालीमा बालिका बलात्कृत
<p style="text-align: justify;">काठमाडौं। कैलालीमा १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको नाकखेलेढुङ्गा जङ्गलमा उनी बलात्कृत भएकी हुन्। उनी जङ्गलको बाटो हुँदै घर जाँदै थिइन्।</p>
<p style="text-align: justify;">बालिकालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय लाले घर्ती थापा पक्राउ परेका छन्। उनी जिल्लाकै चुरे गाउँपालिका-१ का हुन्। </p>
<p style="text-align: justify;">हिजो दिउँसो पक्राउ परेका थापाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।</p>