काठमाडौं। घुमफिर रुचाउने मानिस चुपचाप बस्नै सक्दैन। उसलाई संसार हेर्ने मन भइरहन्छ। के तपाईंले सोच्नुभएको छ, कोही मानिस तीन दिनमा २०८ देशको यात्रा गर्न सक्छ भनेर ?
एकजना महिलाले यस्तो यात्रा गरेर देखाइदिएकी छन्। उनले तीन दिनमा सात महाद्वीपका २०८ देशको यात्रा गरिन् र आफ्नो नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस’ मा दर्ता गराइन्।
यी महिलाको नाम डा. खावला अल रोमाथी हो। यिनी संयुक्त अरब इमिरेट्स (यूएई) की हुन्। उनले केवल तीन दिन १४ घण्टा, ४६ मिनेट, ४८ सेकेन्डमा २०८ देशको यात्रा पूरा गरेकी हुन्।
डा. रोमाथीले फेब्रअरी १० तारिखका दिन आफ्नो यात्रा जन्मदेशबाट सुरू गरेकी थिइन्। फेब्रुअरी १३ मा उनी अष्‍ट्रेलियाको सिड्नी सहर पुगिन् र त्यहीँ आफ्नो यात्राको बिट मारिन्। त्यसपछि उनले आफेनो नाम गिनिज बुकका लागि पठाइन्। जब उनको नाम त्यसमा दर्ता भयो, तब उनले त्यसको तस्बिर पनि सेयर गरिन्।
उनी भन्छिन्, ‘‘मेरो यात्रा निकै जटिल खालको थियो। कतिपय ठाउँ पुग्दा त मलाई घर फर्कूंफर्कूं पनि लाग्यो। तर मेरो परिवार र साथीहरूको विश्वासले मलाई फर्कन दिएन र यो यात्रा मैले पूरा गरेँ।’’
(एनबीटी)
" /> काठमाडौं। घुमफिर रुचाउने मानिस चुपचाप बस्नै सक्दैन। उसलाई संसार हेर्ने मन भइरहन्छ। के तपाईंले सोच्नुभएको छ, कोही मानिस तीन दिनमा २०८ देशको यात्रा गर्न सक्छ भनेर ?
एकजना महिलाले यस्तो यात्रा गरेर देखाइदिएकी छन्। उनले तीन दिनमा सात महाद्वीपका २०८ देशको यात्रा गरिन् र आफ्नो नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस’ मा दर्ता गराइन्।
यी महिलाको नाम डा. खावला अल रोमाथी हो। यिनी संयुक्त अरब इमिरेट्स (यूएई) की हुन्। उनले केवल तीन दिन १४ घण्टा, ४६ मिनेट, ४८ सेकेन्डमा २०८ देशको यात्रा पूरा गरेकी हुन्।
डा. रोमाथीले फेब्रअरी १० तारिखका दिन आफ्नो यात्रा जन्मदेशबाट सुरू गरेकी थिइन्। फेब्रुअरी १३ मा उनी अष्‍ट्रेलियाको सिड्नी सहर पुगिन् र त्यहीँ आफ्नो यात्राको बिट मारिन्। त्यसपछि उनले आफेनो नाम गिनिज बुकका लागि पठाइन्। जब उनको नाम त्यसमा दर्ता भयो, तब उनले त्यसको तस्बिर पनि सेयर गरिन्।
उनी भन्छिन्, ‘‘मेरो यात्रा निकै जटिल खालको थियो। कतिपय ठाउँ पुग्दा त मलाई घर फर्कूंफर्कूं पनि लाग्यो। तर मेरो परिवार र साथीहरूको विश्वासले मलाई फर्कन दिएन र यो यात्रा मैले पूरा गरेँ।’’
(एनबीटी)
"> ८७ घण्टामा २०८ देश पुग्‍ने यी महिला: Dekhapadhi
८७ घण्टामा २०८ देश पुग्‍ने यी महिला
काठमाडौं। घुमफिर रुचाउने मानिस चुपचाप बस्नै सक्दैन। उसलाई संसार हेर्ने मन भइरहन्छ। के तपाईंले सोच्नुभएको छ, कोही मानिस तीन दिनमा २०८ देशको यात्रा गर्न सक्छ भनेर ?
एकजना महिलाले यस्तो यात्रा गरेर देखाइदिएकी छन्। उनले तीन दिनमा सात महाद्वीपका २०८ देशको यात्रा गरिन् र आफ्नो नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस’ मा दर्ता गराइन्।
यी महिलाको नाम डा. खावला अल रोमाथी हो। यिनी संयुक्त अरब इमिरेट्स (यूएई) की हुन्। उनले केवल तीन दिन १४ घण्टा, ४६ मिनेट, ४८ सेकेन्डमा २०८ देशको यात्रा पूरा गरेकी हुन्।
उनी भन्छिन्, ‘‘मेरो यात्रा निकै जटिल खालको थियो। कतिपय ठाउँ पुग्दा त मलाई घर फर्कूंफर्कूं पनि लाग्यो। तर मेरो परिवार र साथीहरूको विश्वासले मलाई फर्कन दिएन र यो यात्रा मैले पूरा गरेँ।’’
(एनबीटी)
प्रतिक्रिया दिनुहोस्