काठमाडौं। कञ्चनपुर र रौतहटमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ मा हिजो साँझ ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार २ जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक भने घाइते भएका छन्।

बाँणीबाट देखतभुलीतर्फ जाँदै गरेको म. १ प ६७ ६६ नम्बरको मोटरसाइकल अगाडी जाँदै गरेको से. १ त ९५ ३३ नम्बरको ट्याक्टरमा हिजो साँझ सवा ६ बजे ठोकिएको थियो। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सोही ठाँउकी ३५ वर्षीया ममता जोशी र ३५ वर्षकी रामेश्वरी जोशी छन्।

गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भलारीले जनाएको छ। घाइते भएका मोटरसाइकल चालक स्थानीय डम्बरदेव जोशीको सोही अस्पतालमै उपचार भइरहेको छ। ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिइसकेको छ।

रौतहटको बैधिमाई नगरपालिका-९ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक परोहा नगरपालिका-६ घर भई ईलाका प्रहरी कार्यालय हरकटवा सर्लाही दरबन्दी भएर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा कारर्यरत प्रहरी हवल्दार ३५ वर्षीय प्रविण सिंह छन्।

घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि सवार ३५ वर्षीय राकेश सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ। हिजो बेलुकी सवा ७ बजे ना. ६ प ७४ २२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी बैकुल रौतहटले जनाएको छ।

" /> काठमाडौं। कञ्चनपुर र रौतहटमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

"> सवारी दुर्घटनामा प्रहरी हवल्दारसहित तीनजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा प्रहरी हवल्दारसहित तीनजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्