तनहुँ। तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ।

दसैँअघिदेखि हिजोसम्म जुवाखालबाट सात लाख ४० हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। 

पक्राउ परेकाहरूलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी छ। रासस

" /> तनहुँ। तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ।

दसैँअघिदेखि हिजोसम्म जुवाखालबाट सात लाख ४० हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। 

पक्राउ परेकाहरूलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी छ। रासस

"> दसैँतिहारमा तनहुँमा ७२ जुवाडे पक्राउ: Dekhapadhi
दसैँतिहारमा तनहुँमा ७२ जुवाडे पक्राउ <p style="text-align: justify;">तनहुँ। तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">दसैँअघिदेखि हिजोसम्म जुवाखालबाट सात लाख ४० हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।</p> <p style="text-align: justify;">जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेकाहरूलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्