सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिका-५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ। 

करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए। उनका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो।

“नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो”, उनले भने, “हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ।”

घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका छन्। मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने भगतले बताए। रासस

" /> सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिका-५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ। 

करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए। उनका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो।

“नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो”, उनले भने, “हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ।”

घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका छन्। मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने भगतले बताए। रासस

"> सप्तरीमा करेन्ट लागेको अवस्थामा हात्ती मृत फेला: Dekhapadhi
सप्तरीमा करेन्ट लागेको अवस्थामा हात्ती मृत फेला <p style="text-align: justify;">सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिका-५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ।&nbsp;</p> <p style="text-align: justify;">करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए। उनका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो।</p> <p style="text-align: justify;">&ldquo;नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो&rdquo;, उनले भने, &ldquo;हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ।&rdquo;</p> <p style="text-align: justify;">घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका छन्। मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने भगतले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्