हेटौंडा। प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ। हेटौंडा–८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज विभिन्न जातका बिरुवा रोप्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिए।

उनले स्थानीय जातका फलफूल बोटबाटै टिपेर खान मिल्ने गरी बिरुवा रोप्न र यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी प्रतिफल आउने गरी काम गर्न अनुरोध गरे। ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा लागू हुने जनाइएको छ।

विद्यालय परिसरमा आँप, कटहर, घ्युफल, लिची, अम्बा, अमला, तेजपात, नास्पाती, हलुवावेद, रुद्राक्षलगायत वनस्पतिका २०० बिरुवा रोपेको हेटौंडा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिए।

विद्यालय हरित कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि प्रदेश सरकारले १५ डिभिजन कार्यालयमार्फत् १३ जिल्लामा १३ हजार २०० बिरुवा रोप्ने लक्ष्य लिएको बताइएको छ। कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको सङ्ख्याअनुसार बिरुवा रोप्ने र विद्यालयले विद्यार्थीलाई नै बिरुवा संरक्षणको जिम्मा दिइने भएको छ। रासस

" /> हेटौंडा। प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ। हेटौंडा–८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज विभिन्न जातका बिरुवा रोप्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिए।

उनले स्थानीय जातका फलफूल बोटबाटै टिपेर खान मिल्ने गरी बिरुवा रोप्न र यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी प्रतिफल आउने गरी काम गर्न अनुरोध गरे। ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा लागू हुने जनाइएको छ।

विद्यालय परिसरमा आँप, कटहर, घ्युफल, लिची, अम्बा, अमला, तेजपात, नास्पाती, हलुवावेद, रुद्राक्षलगायत वनस्पतिका २०० बिरुवा रोपेको हेटौंडा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिए।

विद्यालय हरित कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि प्रदेश सरकारले १५ डिभिजन कार्यालयमार्फत् १३ जिल्लामा १३ हजार २०० बिरुवा रोप्ने लक्ष्य लिएको बताइएको छ। कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको सङ्ख्याअनुसार बिरुवा रोप्ने र विद्यालयले विद्यार्थीलाई नै बिरुवा संरक्षणको जिम्मा दिइने भएको छ। रासस

"> ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु: Dekhapadhi
‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु <p style="text-align:justify">हेटौंडा। प्रदेश ३ मा &lsquo;एक विद्यार्थी एक बिरुवा&rsquo; कार्यक्रम शुरु भएको छ। हेटौंडा&ndash;८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज विभिन्न जातका बिरुवा रोप्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिए।</p> <p style="text-align:justify">उनले स्थानीय जातका फलफूल बोटबाटै टिपेर खान मिल्ने गरी बिरुवा रोप्न र यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी प्रतिफल आउने गरी काम गर्न अनुरोध गरे। &lsquo;एक विद्यार्थी एक बिरुवा&rsquo; कार्यक्रम प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा लागू हुने जनाइएको छ।</p> <p style="text-align:justify">विद्यालय परिसरमा आँप, कटहर, घ्युफल, लिची, अम्बा, अमला, तेजपात, नास्पाती, हलुवावेद, रुद्राक्षलगायत वनस्पतिका २०० बिरुवा रोपेको हेटौंडा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिए।</p> <p style="text-align:justify">विद्यालय हरित कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि प्रदेश सरकारले १५ डिभिजन कार्यालयमार्फत् १३ जिल्लामा १३ हजार २०० बिरुवा रोप्ने लक्ष्य लिएको बताइएको छ। कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको सङ्ख्याअनुसार बिरुवा रोप्ने र विद्यालयले विद्यार्थीलाई नै बिरुवा संरक्षणको जिम्मा दिइने भएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्