काठमाडौं। देशका अधिकांश ठाउँमा चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
विभागका अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनेछ। साथै तराई भु-भागमा बिहानीपख हुस्सु लाग्‍ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। अन्य स्थानको मौसम भने सामान्यता सफा छ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
भोलि र पर्सि सुदूरपश्चिम र कर्णालीको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनुका साथै त्यस प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।
" /> काठमाडौं। देशका अधिकांश ठाउँमा चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
विभागका अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनेछ। साथै तराई भु-भागमा बिहानीपख हुस्सु लाग्‍ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। अन्य स्थानको मौसम भने सामान्यता सफा छ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
भोलि र पर्सि सुदूरपश्चिम र कर्णालीको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनुका साथै त्यस प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।
"> मौसम पूर्वानुमान : अधिकांश ठाउँमा चिसो बढ्‍ने: Dekhapadhi
मौसम पूर्वानुमान : अधिकांश ठाउँमा चिसो बढ्‍ने
काठमाडौं। देशका अधिकांश ठाउँमा चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। अन्य स्थानको मौसम भने सामान्यता सफा छ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
भोलि र पर्सि सुदूरपश्चिम र कर्णालीको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनुका साथै त्यस प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्