सिरहा। औरही गाउँपालिका-५ बस्ने २२ वर्षीय रविन दासलाई एक थान कटुवा पेस्तोल र तीन राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय विनोदकुमार यादवलाई पुरानो रिसिबीको कारण रविनले कटुवा पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

" /> सिरहा। औरही गाउँपालिका-५ बस्ने २२ वर्षीय रविन दासलाई एक थान कटुवा पेस्तोल र तीन राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय विनोदकुमार यादवलाई पुरानो रिसिबीको कारण रविनले कटुवा पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

"> कटुवा पेस्तोल र गोलीसहित पक्राउ: Dekhapadhi औरही गाउँपालिका-५ बस्ने २२ वर्षीय रविन दासलाई एक थान कटुवा पेस्तोल र तीन राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। ">
कटुवा पेस्तोल र गोलीसहित पक्राउ <p style="text-align: justify;">सिरहा। औरही गाउँपालिका-५ बस्ने २२ वर्षीय रविन दासलाई एक थान कटुवा पेस्तोल र तीन राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">सोही ठाउँस्थित जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय विनोदकुमार यादवलाई पुरानो रिसिबीको कारण रविनले कटुवा पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्