स्याङ्जा। दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा १५ हजार थान सर्जिकल मास्क सहयोग गरेका छन्।

पेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए। 

समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका-१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कुल १५ हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो। रासस

" /> स्याङ्जा। दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा १५ हजार थान सर्जिकल मास्क सहयोग गरेका छन्।

पेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए। 

समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका-१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कुल १५ हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो। रासस

"> वालिङ नगरपालिकामा १५ हजार सर्जिकल मास्क वितरण: Dekhapadhi
वालिङ नगरपालिकामा १५ हजार सर्जिकल मास्क वितरण <p style="text-align: justify;">स्याङ्जा।&nbsp;दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा १५ हजार थान सर्जिकल मास्क सहयोग गरेका छन्।</p> <p style="text-align: justify;">पेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए।&nbsp;</p> <p style="text-align: justify;">समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका-१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कुल १५ हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्