काठमाडौं। अमेरिकामा गत २४ घण्टाभित्र दुई लाख एक हजार ८३ संक्रमित थपिएका छन्। यो संख्या अमेरिकामा कोरोना महामारी सुरू भएयता एकै दिनमा थपिएका सबैभन्दा धेरै संक्रमित हो।

यसअघि कुनै दिन पनि नयाँ संक्रमितको संख्या दुई लाख नाघेको थिएन।

यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ।

कूल संक्रमितमध्ये ७३ लाख १६ हजार ३२३ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ४६ लाख ९८ हजार १२० रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ९५१ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ६० हजार २८३ पुगेको छ।

गत २४ घण्टामा विश्वभर ६ लाख ५९ हजार ८६३ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या पाँच करोड ७८ लाख ९५ हजार ८९५ पुगेको छ।

साथै, कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ८१० पुगेको छ। पछिल्लो २४ घण्टाभित्र मृत्यु हुने ११ हजार ८९ जना रहेका छन्।

" /> काठमाडौं। अमेरिकामा गत २४ घण्टाभित्र दुई लाख एक हजार ८३ संक्रमित थपिएका छन्। यो संख्या अमेरिकामा कोरोना महामारी सुरू भएयता एकै दिनमा थपिएका सबैभन्दा धेरै संक्रमित हो।

यसअघि कुनै दिन पनि नयाँ संक्रमितको संख्या दुई लाख नाघेको थिएन।

यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ।

कूल संक्रमितमध्ये ७३ लाख १६ हजार ३२३ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ४६ लाख ९८ हजार १२० रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ९५१ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ६० हजार २८३ पुगेको छ।

गत २४ घण्टामा विश्वभर ६ लाख ५९ हजार ८६३ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या पाँच करोड ७८ लाख ९५ हजार ८९५ पुगेको छ।

साथै, कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ८१० पुगेको छ। पछिल्लो २४ घण्टाभित्र मृत्यु हुने ११ हजार ८९ जना रहेका छन्।

"> अमेरिकामा काेराेना संक्रमणकाे नयाँ रेकर्ड : एकै दिन थपिए २ लाखभन्दा धेरै संक्रमित: Dekhapadhi गत २४ घण्टामा दुई लाख एक हजार ८३ संक्रमित थपिएका छन्।
• अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ।
• त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ६० हजार २८३ पुगेको छ।

अमेरिकामा काेराेना संक्रमणकाे नयाँ रेकर्ड : एकै दिन थपिए २ लाखभन्दा धेरै संक्रमित
काठमाडौं। अमेरिकामा गत २४ घण्टाभित्र दुई लाख एक हजार ८३ संक्रमित थपिएका छन्। यो संख्या अमेरिकामा कोरोना महामारी सुरू भएयता एकै दिनमा थपिएका सबैभन्दा धेरै संक्रमित हो।

यसअघि कुनै दिन पनि नयाँ संक्रमितको संख्या दुई लाख नाघेको थिएन।

यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ।

कूल संक्रमितमध्ये ७३ लाख १६ हजार ३२३ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ४६ लाख ९८ हजार १२० रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ९५१ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ६० हजार २८३ पुगेको छ।

गत २४ घण्टामा विश्वभर ६ लाख ५९ हजार ८६३ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या पाँच करोड ७८ लाख ९५ हजार ८९५ पुगेको छ।

साथै, कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ८१० पुगेको छ। पछिल्लो २४ घण्टाभित्र मृत्यु हुने ११ हजार ८९ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्