काठमाडौं। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन्। धोबीखोला करिडोर आयोजनाको निरीक्षण गरेर उनले तत्काल सडक र सडकपेटी मर्मत गर्न निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीसहितको टोलीले खोलाले ओगटेको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो।

“अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी पुरिनुपर्छ, हजारौँ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनु हुँदैन, तत्काल निर्माण गरिनुपर्छ,” मन्त्री श्रेष्ठले भने।

मन्त्रीको निर्देशन दिएलगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीलले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने बताएका छन्।

मन्त्री श्रेष्ठसहितको टोलीले बिजुलीबजारको आर्क ब्रिजबाट अवलोकन शुरु गरेको थियो। निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले बिजुल बजारको आर्क ब्रिजमुनिबाट तत्काल अण्डरपास निर्माण प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले अति व्यस्त माइतीघर-तीनकुने सडकमा सधैँ सवारी जाम भइरहने समस्या समाधानको लागि पुलमुनिबाट अन्डरपास निर्माण आवश्यक भएको बताएका हुन्।

अवलोकनमा सहभागी रहेका सचिव डा. सिंहले सकेसम्म यही आर्थिक वर्षमा नभएको अर्को आर्थिक वर्षभित्र अण्डरपास बनाइसक्ने बताए।

ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण नभएको सचिव सिंहको भनाइ छ।

करिडोरभित्र पर्ने पुलमुनि फोहोर थुपारिएको, फुटपाथमा व्यवसाय सञ्चालन गरिएको, विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउने काम भइरहेको छ। “करिडोरको हालत यस्तो छ। हाम्रो अधिकार क्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसँग तत्काल समन्वय गर्नू,” श्रेष्ठले निरीक्षणमा सहभागी कर्मचारीहरूलाई निर्देशन दिए।

अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने बताए। करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपाथ व्यवस्थित गर्ने र खाल्डाखुल्डी पुर्ने काम एक साता भित्र सकिने गरी आजैबाट सुरु हुने उनले बताए।

" /> काठमाडौं। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन्। धोबीखोला करिडोर आयोजनाको निरीक्षण गरेर उनले तत्काल सडक र सडकपेटी मर्मत गर्न निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीसहितको टोलीले खोलाले ओगटेको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो।

“अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी पुरिनुपर्छ, हजारौँ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनु हुँदैन, तत्काल निर्माण गरिनुपर्छ,” मन्त्री श्रेष्ठले भने।

मन्त्रीको निर्देशन दिएलगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीलले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने बताएका छन्।

मन्त्री श्रेष्ठसहितको टोलीले बिजुलीबजारको आर्क ब्रिजबाट अवलोकन शुरु गरेको थियो। निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले बिजुल बजारको आर्क ब्रिजमुनिबाट तत्काल अण्डरपास निर्माण प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले अति व्यस्त माइतीघर-तीनकुने सडकमा सधैँ सवारी जाम भइरहने समस्या समाधानको लागि पुलमुनिबाट अन्डरपास निर्माण आवश्यक भएको बताएका हुन्।

अवलोकनमा सहभागी रहेका सचिव डा. सिंहले सकेसम्म यही आर्थिक वर्षमा नभएको अर्को आर्थिक वर्षभित्र अण्डरपास बनाइसक्ने बताए।

ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण नभएको सचिव सिंहको भनाइ छ।

करिडोरभित्र पर्ने पुलमुनि फोहोर थुपारिएको, फुटपाथमा व्यवसाय सञ्चालन गरिएको, विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउने काम भइरहेको छ। “करिडोरको हालत यस्तो छ। हाम्रो अधिकार क्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसँग तत्काल समन्वय गर्नू,” श्रेष्ठले निरीक्षणमा सहभागी कर्मचारीहरूलाई निर्देशन दिए।

अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने बताए। करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपाथ व्यवस्थित गर्ने र खाल्डाखुल्डी पुर्ने काम एक साता भित्र सकिने गरी आजैबाट सुरु हुने उनले बताए।

"> धोबीखोला करिडोरको एक साताभित्र सुधार गर्न शहरी विकासमन्त्रीको निर्देशन: Dekhapadhi
धोबीखोला करिडोरको एक साताभित्र सुधार गर्न शहरी विकासमन्त्रीको निर्देशन
काठमाडौं। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन्। धोबीखोला करिडोर आयोजनाको निरीक्षण गरेर उनले तत्काल सडक र सडकपेटी मर्मत गर्न निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीसहितको टोलीले खोलाले ओगटेको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो।

“अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी पुरिनुपर्छ, हजारौँ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनु हुँदैन, तत्काल निर्माण गरिनुपर्छ,” मन्त्री श्रेष्ठले भने।

मन्त्रीको निर्देशन दिएलगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीलले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने बताएका छन्।

मन्त्री श्रेष्ठसहितको टोलीले बिजुलीबजारको आर्क ब्रिजबाट अवलोकन शुरु गरेको थियो। निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले बिजुल बजारको आर्क ब्रिजमुनिबाट तत्काल अण्डरपास निर्माण प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले अति व्यस्त माइतीघर-तीनकुने सडकमा सधैँ सवारी जाम भइरहने समस्या समाधानको लागि पुलमुनिबाट अन्डरपास निर्माण आवश्यक भएको बताएका हुन्।

अवलोकनमा सहभागी रहेका सचिव डा. सिंहले सकेसम्म यही आर्थिक वर्षमा नभएको अर्को आर्थिक वर्षभित्र अण्डरपास बनाइसक्ने बताए।

ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण नभएको सचिव सिंहको भनाइ छ।

करिडोरभित्र पर्ने पुलमुनि फोहोर थुपारिएको, फुटपाथमा व्यवसाय सञ्चालन गरिएको, विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउने काम भइरहेको छ। “करिडोरको हालत यस्तो छ। हाम्रो अधिकार क्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसँग तत्काल समन्वय गर्नू,” श्रेष्ठले निरीक्षणमा सहभागी कर्मचारीहरूलाई निर्देशन दिए।

अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने बताए। करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपाथ व्यवस्थित गर्ने र खाल्डाखुल्डी पुर्ने काम एक साता भित्र सकिने गरी आजैबाट सुरु हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्