सप्तरी। अग्निसाईर कृष्णा सावरण गाउँपालिका–५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई ९ सय ग्राम गाँजासहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

उनको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> सप्तरी। अग्निसाईर कृष्णा सावरण गाउँपालिका–५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई ९ सय ग्राम गाँजासहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

उनको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> ९ सय ग्राम गाँजासहित एक जना पक्राउ: Dekhapadhi
९ सय ग्राम गाँजासहित एक जना पक्राउ <p style="text-align: justify;">सप्तरी। अग्निसाईर कृष्णा सावरण गाउँपालिका&ndash;५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई ९ सय ग्राम गाँजासहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उनको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्