सुनसरी। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा हरिनगर गाउँपालिका–६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अन्सारीलाई  प्रहरीले बिहीबार पक्राउ गरेको छ। 

अन्सारीले ती किशोरीलाई उनकै घरमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> सुनसरी। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा हरिनगर गाउँपालिका–६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अन्सारीलाई  प्रहरीले बिहीबार पक्राउ गरेको छ। 

अन्सारीले ती किशोरीलाई उनकै घरमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> सुनसरीमा १७ वर्षीया किशोरी बलात्कृत : Dekhapadhi
सुनसरीमा १७ वर्षीया किशोरी बलात्कृत  <p style="text-align: justify;">सुनसरी।&nbsp;१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा हरिनगर गाउँपालिका&ndash;६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अन्सारीलाई&nbsp; प्रहरीले बिहीबार पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">अन्सारीले ती किशोरीलाई उनकै घरमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्