काठमाडौँ। पर्वतमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। पैंयु गाउँपालिका–१ ढुङ्गेखर्कका ४४ वर्षीय देउबहादुर विकको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो।
सोही गाउँपालिका–२ त्रिबेणीका भक्तबहादुर रानाको घरमा काठको काम गर्ने क्रममा काठ तास्ने मेसिनको तार सर्ट भई उनलाई करेन्ट लागेको थियो।
करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। विकको प्राथमिक अस्पताल वालिङ स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो।
" />

">
काठ तास्ने मेसिनको तार सर्ट हुँदा एकको मृत्यु: Dekhapadhi
काठ तास्ने मेसिनको तार सर्ट हुँदा एकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। पर्वतमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। पैंयु गाउँपालिका–१ ढुङ्गेखर्कका ४४ वर्षीय देउबहादुर विकको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">सोही गाउँपालिका–२ त्रिबेणीका भक्तबहादुर रानाको घरमा काठको काम गर्ने क्रममा काठ तास्ने मेसिनको तार सर्ट भई उनलाई करेन्ट लागेको थियो।</p>
<p style="text-align: justify;">करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। विकको प्राथमिक अस्पताल वालिङ स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो।</p>