काठमाडौं। प्रधानसेनापति पुर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथीद्वय सन्तोष कुमार ढकाल र सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सैनिक मुख्यालय भद्रकाली स्थित जंगी अड्डामा आज एक कार्यक्रमको आयोजना गरी प्रधानसेनापति थापाले उपरथीमा बढुवा भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

२०७७ मंसिर ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले ढकाल र खड्कालाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उपरथी दर्जामा पदोन्नति भएका ढकाललाई पूर्वी पृतना मुख्यालयको पृतनापति तथा खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ।

नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका अन्य ४ जना   महा–सेनानीहरुलाई समेत दर्जयानी चिन्ह प्रदान गरिएको थियो।

" /> काठमाडौं। प्रधानसेनापति पुर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथीद्वय सन्तोष कुमार ढकाल र सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सैनिक मुख्यालय भद्रकाली स्थित जंगी अड्डामा आज एक कार्यक्रमको आयोजना गरी प्रधानसेनापति थापाले उपरथीमा बढुवा भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

२०७७ मंसिर ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले ढकाल र खड्कालाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उपरथी दर्जामा पदोन्नति भएका ढकाललाई पूर्वी पृतना मुख्यालयको पृतनापति तथा खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ।

नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका अन्य ४ जना   महा–सेनानीहरुलाई समेत दर्जयानी चिन्ह प्रदान गरिएको थियो।

"> प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान: Dekhapadhi
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं। प्रधानसेनापति पुर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथीद्वय सन्तोष कुमार ढकाल र सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सैनिक मुख्यालय भद्रकाली स्थित जंगी अड्डामा आज एक कार्यक्रमको आयोजना गरी प्रधानसेनापति थापाले उपरथीमा बढुवा भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

२०७७ मंसिर ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले ढकाल र खड्कालाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उपरथी दर्जामा पदोन्नति भएका ढकाललाई पूर्वी पृतना मुख्यालयको पृतनापति तथा खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ।

नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका अन्य ४ जना   महा–सेनानीहरुलाई समेत दर्जयानी चिन्ह प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्