काठमाडौं। उदयपुरमा सालकको खपटासहित एक जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–११ पीपल चोकबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपटा (आखेटो पहार) सहित ४१ वर्षीय पहलमान कटुवाल पक्राउ परेका हुन्।

उनी सोही नगरपालिकाको वडा नम्बर–१४ टोड्केका हुन्। बिहीबार दिउँसो साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको हो ।

प्रहरीले उनीविरुद्ध बन्यजन्तु चोरी सिकारी सम्बन्धीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

" /> काठमाडौं। उदयपुरमा सालकको खपटासहित एक जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–११ पीपल चोकबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपटा (आखेटो पहार) सहित ४१ वर्षीय पहलमान कटुवाल पक्राउ परेका हुन्।

उनी सोही नगरपालिकाको वडा नम्बर–१४ टोड्केका हुन्। बिहीबार दिउँसो साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको हो ।

प्रहरीले उनीविरुद्ध बन्यजन्तु चोरी सिकारी सम्बन्धीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

"> सालकको खपटासहित एक जना पक्राउ: Dekhapadhi
सालकको खपटासहित एक जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। उदयपुरमा सालकको खपटासहित एक जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका&ndash;११ पीपल चोकबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपटा (आखेटो पहार) सहित ४१ वर्षीय पहलमान कटुवाल पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">उनी सोही नगरपालिकाको वडा नम्बर&ndash;१४ टोड्केका हुन्। बिहीबार दिउँसो साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको हो ।</p> <p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध बन्यजन्तु चोरी सिकारी सम्बन्धीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्