३३ जना एसएसपीको सरूवा, हेर्नुस् कसलाई कहाँकाे जिम्मेवारीमा लगियाे

काठमाडाैं। नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरूवा भएको छ।

गृहमन्त्रिस्तरको निर्णयबाट शुक्रबार उनीहरूको सरूवा भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंहलाई ल्याइएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरमा महानगरीय प्रहरी कार्यालयमा रहेका किरण बज्राचार्यलाई सरूवा गरिएको छ।

हेर्नुहाेस् सूची

प्रतिक्रिया दिनुहोस्