काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इञ्चार्ज र जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला इञ्चार्ज पूर्णबहादुर सिंह र जिल्ला सदस्य मीनबहादुर आले पक्राउ परेका हुन्। उनीहरू दुवैजना रूपन्देहीको बुटवलबाट बिहीबार पक्राउ परेका हुन्।

पार्टी संगठनको गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनीहरू हाल बुटलवकै हिरासतमा छन्।

प्रहरीले विप्लवका नेताहरूलाई धमाधम पक्राउ गर्दै आएको छ। हिंसात्मक र ध्वंशात्मक गतिविधि गरेको भन्दै उक्त पार्टीलाई २०७५ फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले पक्राउ गर्न थालेको हो।

प्रतिबन्धमा परेपछि ती पार्टीका झण्डै २ हजार नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

" /> काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इञ्चार्ज र जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला इञ्चार्ज पूर्णबहादुर सिंह र जिल्ला सदस्य मीनबहादुर आले पक्राउ परेका हुन्। उनीहरू दुवैजना रूपन्देहीको बुटवलबाट बिहीबार पक्राउ परेका हुन्।

पार्टी संगठनको गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनीहरू हाल बुटलवकै हिरासतमा छन्।

प्रहरीले विप्लवका नेताहरूलाई धमाधम पक्राउ गर्दै आएको छ। हिंसात्मक र ध्वंशात्मक गतिविधि गरेको भन्दै उक्त पार्टीलाई २०७५ फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले पक्राउ गर्न थालेको हो।

प्रतिबन्धमा परेपछि ती पार्टीका झण्डै २ हजार नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

"> चन्द समूहका पाल्पा इञ्चार्ज र सदस्य पक्राउ: Dekhapadhi
चन्द समूहका पाल्पा इञ्चार्ज र सदस्य पक्राउ
काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इञ्चार्ज र जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला इञ्चार्ज पूर्णबहादुर सिंह र जिल्ला सदस्य मीनबहादुर आले पक्राउ परेका हुन्। उनीहरू दुवैजना रूपन्देहीको बुटवलबाट बिहीबार पक्राउ परेका हुन्।

पार्टी संगठनको गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनीहरू हाल बुटलवकै हिरासतमा छन्।

प्रहरीले विप्लवका नेताहरूलाई धमाधम पक्राउ गर्दै आएको छ। हिंसात्मक र ध्वंशात्मक गतिविधि गरेको भन्दै उक्त पार्टीलाई २०७५ फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले पक्राउ गर्न थालेको हो।

प्रतिबन्धमा परेपछि ती पार्टीका झण्डै २ हजार नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्