काठमाडाैं। स्वामी केशवानन्द गिरीले विश्वमै ठूलो संस्कृत-नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्‍ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ।

शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिए। यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुने छ। एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिने छ।

शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्‍ग्रेजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ। धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उनले बताए। कोरोना भाइरसको सङ्‍‍क्रमणबाट बच्न गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेपछि स्वामी केशवानन्द गिरीको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम सुरु भएको हो।

संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि शब्दकोश उपयोगी छ। शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्त्वपूर्ण सामग्री हुने छ। संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ। ‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो। यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्तदेवले तयार पारेको कोश हो। दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएको छ।

धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राखेका हुन्। नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ। यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थसमेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ। धातुको रूप भने केही समयमा राख्ने सोचमा उनी छन्।

यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत-हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत-अङ्‍ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ। नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली-संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत-नेपाली कोश, संस्कृत-कन्नड कोश, मुनियर निलिम्सको संस्कृत-अङ्‍ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ। यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ।

धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राखेका हुन्। नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ। यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थसमेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ। धातुको रूप भने केही समयमा राख्ने सोचमा उनी छन्। यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उनको भनाइ छ। यस वर्ष विजयादशमीको अवसरमा यो विद्युतीय कोश शुभारम्भ गरिएको हो।

कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन्। डाउनलोड गर्नेबाट आएको प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ। एण्ड्रोइड फोनका फाइभ भर्जनभन्दा माथिका मोबाइलमा यो कोश खुल्ने गरेको छ। मोबाइल एप १२६ एमबीको भएकाले एक जिबी डाटा आवश्यक पर्नेछ। कोश एप र वेबसाइटमा उपलब्ध भएपछि यसका प्रयोगकर्ता ठूला ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्त भएका छन्। प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ।

डा. रामानन्द गिरीबाट सङ्‍‍कलनको प्रेरणा

शब्दकोश सङ्‍‍कलनको प्रेरणा स्वामी केशवानन्दलाई उनका गुरु स्वामी डा. रामानन्द गिरीबाट मिलेको हो। महेश संस्कृत गुरुकुल देवघाटमा कक्षा ७ र ८ मा अध्ययनका क्रममा डा. रामानन्दले कापीमा तयार पार्न लगाएको करिब ३०० पृष्ठको संस्कृत-नेपाली शब्दकोश यो बृहत् कामको प्रेरणाका रूपमा रहेको उनी सुनाउँछन्। कक्षा ९ र १० मा अध्ययनका क्रममा वि.सं. २०५८ तिर कम्प्युटरसमेत सिक्न पाएपछि कोशलाई प्रविधिमा जोडेर वेबसाइटमा उपलब्ध गराउने इच्छा उनमा जागृत भएको थियो।

शब्दकोशमा आफूले चाहेको शब्द टाइप गरेर खोज्न सकिन्छ। चाहेको शब्द नेपाली वर्णानुक्रमानुसार समेत खोज्न सकिन्छ। धेरैजसो आवश्यक पर्ने शब्दलाई प्रयोगकर्ताले ‘फेवरेट’ बनाएर राख्न सक्ने सेवा पनि विद्युतीय शब्दकोशमा उपलब्ध छ। एउटा शब्द राख्ने बित्तिकै त्यसका चारै भाषाका अर्थ हेर्न सकिन्छ। यसमा संस्कृतका पर्यायवाची शब्द पनि जोड्ने लक्ष्यमा स्वामी छन्। शब्दकोशलाई ‘आइओएस’ प्रविधिमा विकास गरी अझ बढी प्रयोगकर्तालाई सेवा दिने लक्ष्यसमेत राखिएको छ। ‘आइओएस’ प्रविधिमा डेभलप गर्न ६५ हजार रुपैयाँ लाग्ने भएकाले स्रोत व्यवस्थापनको काम भइरहेको जनाइएको छ।

निःशुल्क सेवा

गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब ५० लाख रुपैयाँको लागतमा यो विद्युतीय कोश निर्माण गरी विनाशुल्क पाठकका लागि उपलब्ध गराएको उनले बताए। विद्युतीय कोशमा कुनै पनि विज्ञापनसमेत राखिएको छैन। विज्ञापन राखेर आर्जन गर्दा पाठक एवं खोजकर्ताको ध्यान विज्ञापनतिर जाने भएकाले निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको स्वामी केशवानन्द बताउँछन्।

बन्दाबन्दीका सुरुका ६ महिना बिहान पाँच बजेदेखि राति ११ बजेसम्म आफू र आफ्ना ६ जना शिष्य खटेर गिरीले कोश तयार पारेका हुन्। कोशको वेबसाइट नवीकरणका रूपमा वार्षिक ३० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै केशवानन्द

नेपालीमा प्रयोग हुने करिब ७५ प्रतिशत संस्कृतका शब्द जान्न पनि यो कोश उपयोगी हुनेछ। पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोडेर उनले जिज्ञासुका लागि अध्ययन एवं अनुसन्धान गर्न सहज बनाइदिएका छन्। वाजसनेयि-माध्यन्दिन-शुक्लयजुर्वेद-संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी उनकै सम्पादनमा प्रकाशन भएको छ।

शुक्लयजुर्वेदको यो पुस्तक आउनुअघि नेपाली प्रकाशनले निकालेको शुद्ध पुस्तक पाउन कठिन थियो। यसैगरी लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका दुई भाग पनि उनले प्रकाशन गरी संस्कृत पढ्न चाहने विद्यार्थीका लागि सहज बनाइदिएका छन्। लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका चार भागमध्ये दुई भाग प्रकाशोन्मुख छन्।

आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरीले यो काम गरेका हुन्। पूर्वीय वाङ्मयका यी पुस्तकको माग अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायत देशमा रहेका बर्मा, भुटान, भारत र नेपालका नेपाली मूलका पाठकबाट भइरहेको छ।

संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गरिरहेका गिरीको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाइदिनु रहेको छ। रासस

" /> काठमाडाैं। स्वामी केशवानन्द गिरीले विश्वमै ठूलो संस्कृत-नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्‍ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ।

"> स्वामी केशवानन्दकाे नेतृत्वमा संस्कृत-नेपाली विद्युतीय शब्दकोश तयार, चार लाख शब्द समावेश: Dekhapadhi शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ।
• शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्‍ग्रेजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ।
• कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन्।

स्वामी केशवानन्दकाे नेतृत्वमा संस्कृत-नेपाली विद्युतीय शब्दकोश तयार, चार लाख शब्द समावेश

प्रतिक्रिया दिनुहोस्