काठमाडौं। धनुषामा नकवजनी चोरी मुद्दामा फरार रहेका दुईजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बिहीबार बिहान उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ४१ वर्षीय दीपेन्द्रकुमार यादव र ४० वर्षीय सिद्धार्थसिंह सुवेदी रहेका छन्।

जिल्ला अदालत धनुषाको २०७१ चैत १९ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा यादवलाई ४ वर्ष १ महिना १५ दिन कैद सजाय र एक लाख ९६ हजार ५२७ रूपैयाँ जरिवाना सुनाएको छ। उनी धनुषाकै लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–२ का हुन्।

सुवेदीलाई अदालतको सोही मितिको फैसलाले नकवजनी चोरी मुद्दामा २ वर्ष २२ दिन कैद र ९८ हजार २८६ रूपैयाँ जरिवाना सुनाएको छ। उनी पनि लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–२ का हुन्।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ।

" /> काठमाडौं। धनुषामा नकवजनी चोरी मुद्दामा फरार रहेका दुईजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बिहीबार बिहान उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ४१ वर्षीय दीपेन्द्रकुमार यादव र ४० वर्षीय सिद्धार्थसिंह सुवेदी रहेका छन्।

जिल्ला अदालत धनुषाको २०७१ चैत १९ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा यादवलाई ४ वर्ष १ महिना १५ दिन कैद सजाय र एक लाख ९६ हजार ५२७ रूपैयाँ जरिवाना सुनाएको छ। उनी धनुषाकै लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–२ का हुन्।

सुवेदीलाई अदालतको सोही मितिको फैसलाले नकवजनी चोरी मुद्दामा २ वर्ष २२ दिन कैद र ९८ हजार २८६ रूपैयाँ जरिवाना सुनाएको छ। उनी पनि लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–२ का हुन्।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ।

"> अदालतबाट दोषी ठहरिएका फरार दुई अभियुक्त पक्राउ: Dekhapadhi
अदालतबाट दोषी ठहरिएका फरार दुई अभियुक्त पक्राउ
काठमाडौं। धनुषामा नकवजनी चोरी मुद्दामा फरार रहेका दुईजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बिहीबार बिहान उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ४१ वर्षीय दीपेन्द्रकुमार यादव र ४० वर्षीय सिद्धार्थसिंह सुवेदी रहेका छन्।

जिल्ला अदालत धनुषाको २०७१ चैत १९ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा यादवलाई ४ वर्ष १ महिना १५ दिन कैद सजाय र एक लाख ९६ हजार ५२७ रूपैयाँ जरिवाना सुनाएको छ। उनी धनुषाकै लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–२ का हुन्।

सुवेदीलाई अदालतको सोही मितिको फैसलाले नकवजनी चोरी मुद्दामा २ वर्ष २२ दिन कैद र ९८ हजार २८६ रूपैयाँ जरिवाना सुनाएको छ। उनी पनि लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–२ का हुन्।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्