काठमाडौं। जिल्ला अदालत झापाले श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ६४ वर्षीय भीमबहादुर भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाएको छ।

कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहँदा अदालतले बिहीबार उनलाई कारागार पठाएको हो। गत असोज १२ गते अन्दाजी साढे ४ बजे आफ्नै घरको खाटमुनी मृत अवस्थामा उनका ६५ वर्षीया श्रीमती मनमाया भण्डारीको शव फेला परेको थियो।

उनको दुवै हात पछाडिपट्टी ल्याएर बाँधिएको र टाउकोमा चोट देखिएको थियो। र, प्रहरीले घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयवासिन्दा, छरछिमेकका मानिसहरूको कुरा र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पोस्टमार्टम रिपोर्टमा उल्लेखित मृत्यु समय विश्लेषणको आधारमा भीमबहादुरलाई पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा मनमायाको मृत्युको समय विश्लेषणबाट उनका श्रीमान भीमबहादुर मनमायासँगै रहेको देखिन आएको झापा प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

असोजको १५ गते पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा १६ गते जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। जिल्ला अदालत झापाले श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ६४ वर्षीय भीमबहादुर भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाएको छ।

कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहँदा अदालतले बिहीबार उनलाई कारागार पठाएको हो। गत असोज १२ गते अन्दाजी साढे ४ बजे आफ्नै घरको खाटमुनी मृत अवस्थामा उनका ६५ वर्षीया श्रीमती मनमाया भण्डारीको शव फेला परेको थियो।

उनको दुवै हात पछाडिपट्टी ल्याएर बाँधिएको र टाउकोमा चोट देखिएको थियो। र, प्रहरीले घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयवासिन्दा, छरछिमेकका मानिसहरूको कुरा र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पोस्टमार्टम रिपोर्टमा उल्लेखित मृत्यु समय विश्लेषणको आधारमा भीमबहादुरलाई पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा मनमायाको मृत्युको समय विश्लेषणबाट उनका श्रीमान भीमबहादुर मनमायासँगै रहेको देखिन आएको झापा प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

असोजको १५ गते पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा १६ गते जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> श्रीमतीको हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान: Dekhapadhi ६५ वर्षीया श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ६४ वर्षीय भीमबहादुर भण्डारी पुर्पक्षका लागि कारागार चलान।
• जिल्ला अदालत झापाको बिहीबारको आदेश अनुसार उनी कारागार चलान भएका हुन्।

श्रीमतीको हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान
काठमाडौं। जिल्ला अदालत झापाले श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ६४ वर्षीय भीमबहादुर भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाएको छ।

कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहँदा अदालतले बिहीबार उनलाई कारागार पठाएको हो। गत असोज १२ गते अन्दाजी साढे ४ बजे आफ्नै घरको खाटमुनी मृत अवस्थामा उनका ६५ वर्षीया श्रीमती मनमाया भण्डारीको शव फेला परेको थियो।

उनको दुवै हात पछाडिपट्टी ल्याएर बाँधिएको र टाउकोमा चोट देखिएको थियो। र, प्रहरीले घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयवासिन्दा, छरछिमेकका मानिसहरूको कुरा र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पोस्टमार्टम रिपोर्टमा उल्लेखित मृत्यु समय विश्लेषणको आधारमा भीमबहादुरलाई पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा मनमायाको मृत्युको समय विश्लेषणबाट उनका श्रीमान भीमबहादुर मनमायासँगै रहेको देखिन आएको झापा प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

असोजको १५ गते पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा १६ गते जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्