काठमाडौं। रूपन्देहीमा विस्फोटक पदार्थसहित दुईजना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट ४१ वर्षीय पूर्णबहादुर सिंह र ४१ वर्षीय नै मीनबहादुर आले पक्राउ परेका हुन्।

पक्राउ परेका सिंह जाजरकोटको कुसे गाउँपालिका–२ का हुन्। आले चाहिँ पाल्पाको निस्दी गाउँपालिका–१ का हुन्।

प्रहरीले उनीहरूको साथबाट विस्फोटक पदार्थ एक थान सेफ्टीफ्युज र एक थान जिलेटिन  बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूउपर विष्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

" /> काठमाडौं। रूपन्देहीमा विस्फोटक पदार्थसहित दुईजना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट ४१ वर्षीय पूर्णबहादुर सिंह र ४१ वर्षीय नै मीनबहादुर आले पक्राउ परेका हुन्।

पक्राउ परेका सिंह जाजरकोटको कुसे गाउँपालिका–२ का हुन्। आले चाहिँ पाल्पाको निस्दी गाउँपालिका–१ का हुन्।

प्रहरीले उनीहरूको साथबाट विस्फोटक पदार्थ एक थान सेफ्टीफ्युज र एक थान जिलेटिन  बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूउपर विष्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

"> विस्फोटक पदार्थसहित दुईजना पक्राउ: Dekhapadhi ४१ वर्षीय पूर्णबहादुर सिंह र ४१ वर्षीय नै मीनबहादुर आले पक्राउ।
• विस्फोटक पदार्थ एक थान सेफ्टीफ्युज र एक थान जिलेटिन बरामद।

विस्फोटक पदार्थसहित दुईजना पक्राउ
काठमाडौं। रूपन्देहीमा विस्फोटक पदार्थसहित दुईजना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट ४१ वर्षीय पूर्णबहादुर सिंह र ४१ वर्षीय नै मीनबहादुर आले पक्राउ परेका हुन्।

पक्राउ परेका सिंह जाजरकोटको कुसे गाउँपालिका–२ का हुन्। आले चाहिँ पाल्पाको निस्दी गाउँपालिका–१ का हुन्।

प्रहरीले उनीहरूको साथबाट विस्फोटक पदार्थ एक थान सेफ्टीफ्युज र एक थान जिलेटिन  बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूउपर विष्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्