काठमाडौं। काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा रहेको फ्रेण्ड रेष्टुरेण्टबाट एक जना युवक लागुऔषधसहित पक्राउ परेका छन्।

२१ वर्षीय विकाश लामा बिहीबार दिउँसो पक्राउ परेका हुन्। उनी काभ्रेको पाँचखाल नगरपालिका–५ अनेकोटका हुन्।

उनको साथबाट प्रहरीले लागुऔषध नाइट्रोभेट ३ सय एम्पुल बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो।

प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ। 

" /> काठमाडौं। काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा रहेको फ्रेण्ड रेष्टुरेण्टबाट एक जना युवक लागुऔषधसहित पक्राउ परेका छन्।

२१ वर्षीय विकाश लामा बिहीबार दिउँसो पक्राउ परेका हुन्। उनी काभ्रेको पाँचखाल नगरपालिका–५ अनेकोटका हुन्।

उनको साथबाट प्रहरीले लागुऔषध नाइट्रोभेट ३ सय एम्पुल बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो।

प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ। 

"> काठमाडौंको रेस्टुरेन्टबाट लागुऔषधसहित युवक पक्राउ: Dekhapadhi
काठमाडौंको रेस्टुरेन्टबाट लागुऔषधसहित युवक पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका&ndash;३१ आलोकनगरमा रहेको फ्रेण्ड रेष्टुरेण्टबाट एक जना युवक लागुऔषधसहित पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">२१ वर्षीय विकाश लामा बिहीबार दिउँसो पक्राउ परेका हुन्। उनी काभ्रेको पाँचखाल नगरपालिका&ndash;५ अनेकोटका हुन्।</p> <p style="text-align: justify;">उनको साथबाट प्रहरीले लागुऔषध नाइट्रोभेट ३ सय एम्पुल बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्