भक्तपुर। मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने र भिडिओ टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका-५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।
निकिशामाथि भक्तपुर नगरपालिका-१ दूधपाटीमा गत मङ्‍गलबार दुर्व्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो। त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ।
सार्वजनिक भएको भिडिओमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्‍गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको र आफूलाई दुर्व्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ।
प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह दूधपाटी बस्ने १७ वर्षीय रितेश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन्।
प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडिओ खिचेको र जोशीले भिडिओ अपलोड गरेको खुलेको छ। प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस
" /> भक्तपुर। मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने र भिडिओ टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका-५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।
निकिशामाथि भक्तपुर नगरपालिका-१ दूधपाटीमा गत मङ्‍गलबार दुर्व्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो। त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ।
सार्वजनिक भएको भिडिओमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्‍गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको र आफूलाई दुर्व्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ।
प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह दूधपाटी बस्ने १७ वर्षीय रितेश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन्।
प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडिओ खिचेको र जोशीले भिडिओ अपलोड गरेको खुलेको छ। प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस
"> बालिकालाई दुर्व्यवहार गरी टिकटकमा भिडिओ अपलोड गर्ने तीन जना पक्राउ: Dekhapadhi मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने र भिडिओ टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ">
बालिकालाई दुर्व्यवहार गरी टिकटकमा भिडिओ अपलोड गर्ने तीन जना पक्राउ
भक्तपुर। मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने र भिडिओ टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका-५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।
प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह दूधपाटी बस्ने १७ वर्षीय रितेश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन्।
प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडिओ खिचेको र जोशीले भिडिओ अपलोड गरेको खुलेको छ। प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्