काठमाडौँ। निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-१ स्थित दूधपाटी सडकमा दुर्व्यवहार गरेको आरोपमा १९ वर्षीय सफल खत्रीसहित १६ र १७ वर्षीय युवाहरू पक्राउ परेका हुन्।

खत्री सोही ठाउँका हुन् भने दुई जना भक्तपुर नगरपालिका-५ को तौमधीका हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानको क्रममा सफलले स्कुटर चलाएको, पछाडि सवार १६ वर्षीयले भिडियो खिचेको र १७ वर्षीयले अनलाइन मिडिया र सामाजिक सञ्जालहरूमा भिडियो अपलोड गरेको पाइएको बताएका छन्।

उनीहरूले श्रेष्ठमाथि सडकमै जिस्काएर लैङ्गिक भेदभावपूर्ण शब्दहरू प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो।

उक्त भिडियो पोष्ट भएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा अनुसन्धान टोली परिचालन गरेको थियो।

उनीहरू सबैलाई केसी नेतृत्वको टोलीले बिहीबार पक्राउ परेको हो। पीडित श्रेष्ठसँग समन्वय गरी थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरी प्रवक्ता गिरीले बताएका छन्।

" /> काठमाडौँ। निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-१ स्थित दूधपाटी सडकमा दुर्व्यवहार गरेको आरोपमा १९ वर्षीय सफल खत्रीसहित १६ र १७ वर्षीय युवाहरू पक्राउ परेका हुन्।

खत्री सोही ठाउँका हुन् भने दुई जना भक्तपुर नगरपालिका-५ को तौमधीका हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानको क्रममा सफलले स्कुटर चलाएको, पछाडि सवार १६ वर्षीयले भिडियो खिचेको र १७ वर्षीयले अनलाइन मिडिया र सामाजिक सञ्जालहरूमा भिडियो अपलोड गरेको पाइएको बताएका छन्।

उनीहरूले श्रेष्ठमाथि सडकमै जिस्काएर लैङ्गिक भेदभावपूर्ण शब्दहरू प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो।

उक्त भिडियो पोष्ट भएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा अनुसन्धान टोली परिचालन गरेको थियो।

उनीहरू सबैलाई केसी नेतृत्वको टोलीले बिहीबार पक्राउ परेको हो। पीडित श्रेष्ठसँग समन्वय गरी थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरी प्रवक्ता गिरीले बताएका छन्।

"> निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यवहारको आरोपमा तीनजना पक्राउ: Dekhapadhi
निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यवहारको आरोपमा तीनजना पक्राउ
काठमाडौँ। निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-१ स्थित दूधपाटी सडकमा दुर्व्यवहार गरेको आरोपमा १९ वर्षीय सफल खत्रीसहित १६ र १७ वर्षीय युवाहरू पक्राउ परेका हुन्।

खत्री सोही ठाउँका हुन् भने दुई जना भक्तपुर नगरपालिका-५ को तौमधीका हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानको क्रममा सफलले स्कुटर चलाएको, पछाडि सवार १६ वर्षीयले भिडियो खिचेको र १७ वर्षीयले अनलाइन मिडिया र सामाजिक सञ्जालहरूमा भिडियो अपलोड गरेको पाइएको बताएका छन्।

उनीहरूले श्रेष्ठमाथि सडकमै जिस्काएर लैङ्गिक भेदभावपूर्ण शब्दहरू प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो।

उक्त भिडियो पोष्ट भएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा अनुसन्धान टोली परिचालन गरेको थियो।

उनीहरू सबैलाई केसी नेतृत्वको टोलीले बिहीबार पक्राउ परेको हो। पीडित श्रेष्ठसँग समन्वय गरी थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरी प्रवक्ता गिरीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्