काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट प्रहरीले ७ जनालाई कौडा खेल्दै गर्दा पक्राउ गरेको छ।

सुरेश लिम्बुको घरमा कौडा खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय राजकुमार लिम्बूलगायत पक्राउ परेका हुन्।

बुधबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट १,८९,२१५ रूपैयाँ र १६ थान कौडा पनि बरामद गरेको छ।

" /> काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट प्रहरीले ७ जनालाई कौडा खेल्दै गर्दा पक्राउ गरेको छ।

सुरेश लिम्बुको घरमा कौडा खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय राजकुमार लिम्बूलगायत पक्राउ परेका हुन्।

बुधबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट १,८९,२१५ रूपैयाँ र १६ थान कौडा पनि बरामद गरेको छ।

"> कौडा खेल्दै गर्दा ७ जना पक्राउ: Dekhapadhi
कौडा खेल्दै गर्दा ७ जना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका&ndash;१५ बाट प्रहरीले ७ जनालाई कौडा खेल्दै गर्दा पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">सुरेश लिम्बुको घरमा कौडा खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय राजकुमार लिम्बूलगायत पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">बुधबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीले उनीहरूको साथबाट १,८९,२१५ रूपैयाँ र १६ थान कौडा पनि बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्