डेढ लाख बराबरको धनमाल चोरी <p>काठमाडौं।&nbsp;काठमाडौंको गोकणेश्वर नगरपालिका&ndash;८ शिवपुरीमा एक घरबाट नगद र सुनका गहना चोरी भएको छ।</p> <p>३९ वर्षीया खड्ककुमारी मगरको घरबाट नगद १ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गहना चोरी भएको हो।</p> <p>करिब १९ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको हो।</p> <p>चोरीमा संलग्न व्यक्तिहरूको खोजीमा प्रहरी जुटेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्