काठमाडौं । सिरहामा २२ वर्षीया महिलालाई बलात्कार गरेको अश्लिल भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले बलात्कार गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक बलात्कार गर्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बलात्कार गरेको अभियोग लागेका राम भने हाल फरार छन्। प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ।

" /> काठमाडौं । सिरहामा २२ वर्षीया महिलालाई बलात्कार गरेको अश्लिल भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले बलात्कार गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक बलात्कार गर्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बलात्कार गरेको अभियोग लागेका राम भने हाल फरार छन्। प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ।

"> महिला बलात्कृत हुँदाको भिडियो खिचेर ब्ल्याकमेल गर्दै बलात्कार गर्न खोज्ने पक्राउ : Dekhapadhi
महिला बलात्कृत हुँदाको भिडियो खिचेर ब्ल्याकमेल गर्दै बलात्कार गर्न खोज्ने पक्राउ
काठमाडौं । सिरहामा २२ वर्षीया महिलालाई बलात्कार गरेको अश्लिल भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले बलात्कार गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक बलात्कार गर्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बलात्कार गरेको अभियोग लागेका राम भने हाल फरार छन्। प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्