काठमाडौं। २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौैंंको चन्द्रागिरी नगरपालिका वडा नम्बर–१४ मा डेरा गरी बस्ने ३८ वर्षीय वीरबहादुर मगर हुन्।

उनी दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–१३ का स्थायी बासिन्दाहुन्।

मगरले ती महिलालाई बलात्कार गरेको खबर हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीबिरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धिको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौैंंको चन्द्रागिरी नगरपालिका वडा नम्बर–१४ मा डेरा गरी बस्ने ३८ वर्षीय वीरबहादुर मगर हुन्।

उनी दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–१३ का स्थायी बासिन्दाहुन्।

मगरले ती महिलालाई बलात्कार गरेको खबर हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीबिरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धिको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ: Dekhapadhi
महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं। २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौैंंको चन्द्रागिरी नगरपालिका वडा नम्बर–१४ मा डेरा गरी बस्ने ३८ वर्षीय वीरबहादुर मगर हुन्।

उनी दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–१३ का स्थायी बासिन्दाहुन्।

मगरले ती महिलालाई बलात्कार गरेको खबर हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीबिरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धिको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्