कञ्चनपुर। भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी-१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार साेमबार साँझ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ। 

“भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ,” उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ। विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ।”

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ। साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ। गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन। रासस  
 
" /> कञ्चनपुर। भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी-१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार साेमबार साँझ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ। 

“भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ,” उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ। विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ।”

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ। साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ। गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन। रासस  
 
"> दोधारा-चाँदनीमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक जना घाइते: Dekhapadhi जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार अन्दाजी १६ वर्षीय नरेन्द्र लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ।  ">
दोधारा-चाँदनीमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक जना घाइते <p style="text-align: justify;">कञ्चनपुर। भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी-१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार साेमबार साँझ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ,&rdquo; उनले भने, &ldquo;भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ। विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ।&rdquo;</p> <p style="text-align: justify;">घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ। साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ। गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन। <em>रासस &nbsp;</em><br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्