बेनी। म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ।

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना शुरु गरिएको हो।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले चिमखोला र कुइनेमङ्गमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको बताए।

“अजिङ्गर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले रु एक करोड ५० लाख र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ”, अध्यक्ष भण्डारीले भने, “पहिलो चरणमा जलविद्युत् आयोजनामार्फत ‘ट्र्याक’ खोल्ने काम भइरहेको छ।” जलविद्युत् आयोजनासँग ट्र्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको छ।

मौवाफाँट–दग्नाम–दर्मीजा हुँदै चिमखोला जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको गौरवको आयोजना हो। मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब चार किलोमिटर सडकको ट्र्याक खुलिसकेको गाउँपालिकाका सब इञ्जिनीयर कमल चोखालले बताए। गाउँपालिका, प्रदेश सरकार र जलविद्युत् आयोजनाले फरक फरक ठाउँमा काम गर्ने उनले बताए।

चिमखोला र कुइनेमङ्गलमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको छ। दर्मीजा र दग्नाम दुवैतर्फबाट पाँच वटा डोजरका साथै मजदुर परिचालन गरेर ट्र्याक खन्ने काम पनि भइरहेको दर्मीजाका अगुवा सुबिन शेरपुञ्जाले बताए।

“अजिङ्गर भिरमा करिब एक किलोमटिर ट्र्याक खुलेपछि रघुगङ्गा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमङ्गले सिधा सडक सञ्जालमा जोडिनेछन्”, उनले भने, “भिरमा करिब १५० मिटर ट्र्याक खोलिसकिएको छ।” गत आर्थिक वर्ष प्रदेश सरकार र सङ्घीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक विनियोजन गरेका थिए।

विसं २०६७ मा स्थानीयवासी, तत्कालीन जिविस र गाविसको रु ६० लाख लागतमा निर्माण भएको भगवती, बेग– चिमखोला हुँदै घ्यासीखर्क जोड्ने ५६ किलोमिटर दूरीको सडक घुमाउरो, प्राविधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दूरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण हुन लागेको हो।

हाल गाउँमा सडक पुगे पनि स्थानीयवासीले यातायात सुविधा भने पाएका छैनन्। जिल्ला सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन दग्नाम–दर्मीजाको पैदलमार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको कुइनेमङ्गलेको खरिबोटका खिमबहादुर छन्त्यालले बताए।

सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर पाँच÷छ घण्टामै बेनी आउन सकिन्छ। दर्मीजा, चिमखोला र कुइनेमङ्गलेका करिब एक हजार घरधुरी भिरपहरा, जङ्गल र खोल्साखोल्सीमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ। बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउन जानका लागि पैदलयात्रा गर्नुपर्छ।

खच्चर, भरिया र ट्र्याक्टरबाट गरिने ढुवानी भाडा महँगो परेको छ। निर्माणाधीन सडक पुरानोभन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि हुनेछ। अजिङ्गर भिरमा सडक बनेपछि सो क्षेत्रको जनजीवन सहज बन्नुका साथै राहुघाट र आसपासका नदीमा निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनाले गति लिने रघुगङ्गा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

रासस

" /> बेनी। म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ।

"> रघुगङ्गाका तीन वडा जोड्ने सडक आयोजना शुरु: Dekhapadhi जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना शुरु गरिएको हो।
• गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले चिमखोला र कुइनेमङ्गमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको बताए।

फाइल फोटो।
रघुगङ्गाका तीन वडा जोड्ने सडक आयोजना शुरु
बेनी। म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ।

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना शुरु गरिएको हो।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले चिमखोला र कुइनेमङ्गमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको बताए।

“अजिङ्गर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले रु एक करोड ५० लाख र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ”, अध्यक्ष भण्डारीले भने, “पहिलो चरणमा जलविद्युत् आयोजनामार्फत ‘ट्र्याक’ खोल्ने काम भइरहेको छ।” जलविद्युत् आयोजनासँग ट्र्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको छ।

मौवाफाँट–दग्नाम–दर्मीजा हुँदै चिमखोला जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको गौरवको आयोजना हो। मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब चार किलोमिटर सडकको ट्र्याक खुलिसकेको गाउँपालिकाका सब इञ्जिनीयर कमल चोखालले बताए। गाउँपालिका, प्रदेश सरकार र जलविद्युत् आयोजनाले फरक फरक ठाउँमा काम गर्ने उनले बताए।

चिमखोला र कुइनेमङ्गलमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको छ। दर्मीजा र दग्नाम दुवैतर्फबाट पाँच वटा डोजरका साथै मजदुर परिचालन गरेर ट्र्याक खन्ने काम पनि भइरहेको दर्मीजाका अगुवा सुबिन शेरपुञ्जाले बताए।

“अजिङ्गर भिरमा करिब एक किलोमटिर ट्र्याक खुलेपछि रघुगङ्गा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमङ्गले सिधा सडक सञ्जालमा जोडिनेछन्”, उनले भने, “भिरमा करिब १५० मिटर ट्र्याक खोलिसकिएको छ।” गत आर्थिक वर्ष प्रदेश सरकार र सङ्घीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक विनियोजन गरेका थिए।

विसं २०६७ मा स्थानीयवासी, तत्कालीन जिविस र गाविसको रु ६० लाख लागतमा निर्माण भएको भगवती, बेग– चिमखोला हुँदै घ्यासीखर्क जोड्ने ५६ किलोमिटर दूरीको सडक घुमाउरो, प्राविधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दूरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण हुन लागेको हो।

हाल गाउँमा सडक पुगे पनि स्थानीयवासीले यातायात सुविधा भने पाएका छैनन्। जिल्ला सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन दग्नाम–दर्मीजाको पैदलमार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको कुइनेमङ्गलेको खरिबोटका खिमबहादुर छन्त्यालले बताए।

सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर पाँच÷छ घण्टामै बेनी आउन सकिन्छ। दर्मीजा, चिमखोला र कुइनेमङ्गलेका करिब एक हजार घरधुरी भिरपहरा, जङ्गल र खोल्साखोल्सीमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ। बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउन जानका लागि पैदलयात्रा गर्नुपर्छ।

खच्चर, भरिया र ट्र्याक्टरबाट गरिने ढुवानी भाडा महँगो परेको छ। निर्माणाधीन सडक पुरानोभन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि हुनेछ। अजिङ्गर भिरमा सडक बनेपछि सो क्षेत्रको जनजीवन सहज बन्नुका साथै राहुघाट र आसपासका नदीमा निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनाले गति लिने रघुगङ्गा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

रासस

प्रतिक्रिया दिनुहोस्