काठमडौं। सुनसरीमा डाँका मुद्दाका एक जना फरार आरोपी पक्राउ परेका छन्।

इटहरी उपमहानगरपालिका-६ को गोर्खा डिमार्टमेन्ट स्टोर नजिकको बाटोबाट डाँका मुद्दाका फरार आरोपी २८ वर्षीय पर्वत तामाङ पक्राउ परेका हुन्।

उनी संखुवासभाको चैनपुर नगरपालिका-७ का हुन्। तामाङलाई बुधबार इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

संखुवासभाबाट फरार रहेका उनलाई उक्त बाटोमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

" /> काठमडौं। सुनसरीमा डाँका मुद्दाका एक जना फरार आरोपी पक्राउ परेका छन्।

इटहरी उपमहानगरपालिका-६ को गोर्खा डिमार्टमेन्ट स्टोर नजिकको बाटोबाट डाँका मुद्दाका फरार आरोपी २८ वर्षीय पर्वत तामाङ पक्राउ परेका हुन्।

उनी संखुवासभाको चैनपुर नगरपालिका-७ का हुन्। तामाङलाई बुधबार इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

संखुवासभाबाट फरार रहेका उनलाई उक्त बाटोमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

"> डाँका मुद्दाका फरार आरोपी बाटोबाटै पक्राउ: Dekhapadhi संखुवासभाको चैनपुरका २८ वर्षीय पर्वत तामाङ पक्राउ सुनसरीबाट परेका हुन्।
• आवश्यक कारबाहीका लागि सुनसरी प्रहरीले पर्वतलाई पठायो संखुवासभा।

डाँका मुद्दाका फरार आरोपी बाटोबाटै पक्राउ
काठमडौं। सुनसरीमा डाँका मुद्दाका एक जना फरार आरोपी पक्राउ परेका छन्।

इटहरी उपमहानगरपालिका-६ को गोर्खा डिमार्टमेन्ट स्टोर नजिकको बाटोबाट डाँका मुद्दाका फरार आरोपी २८ वर्षीय पर्वत तामाङ पक्राउ परेका हुन्।

उनी संखुवासभाको चैनपुर नगरपालिका-७ का हुन्। तामाङलाई बुधबार इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

संखुवासभाबाट फरार रहेका उनलाई उक्त बाटोमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्