पाँचथर। अदालतले दोषी ठहर्‍याएका पाँच जना फरार प्रतिवादी पाँचथरमा पक्राउ परेका छन्। बाल यौन दूराचारदेखि सवारी ज्यान, कुटपिट, बहुविवाह र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा प्रवक्ता डम्बर विश्वकर्माले आठ वर्षीया बालिकालाई आँगन सफा गर्दै गर्दा फकाएर कोठामा लगेपछि नाकमुख थुनी बलात्कार गरेको घटनाका आरोपी परिवर्तित नाम ‘०२ बी टू’ पक्राउ परेका छन्।
२०७४ असार ३ गते जिल्लाको हिलिहाङ गाउँपालिकाकी ती बालिकालाई अभिभावक खेतमा गएको मौका छोपी बलात्कार गरेको मुद्दामा जिल्ला अदालत पाँचथरले उनलाई दोषी ठहर्‍याएको थियो।
१८ वर्षीय उनी फरार थिए। इलाका प्रहरी कार्यालय तेल्लोकको सहयोगमा ताप्लेजुङबाट तीन वर्षपछि पक्राउ परेका हुन्। प्रहरी निरीक्षक विश्वकर्माले फरार प्रतिवादी ताप्लेजुङस्थित आफन्तको घरमा बस्दै आएको अवस्थामा पक्राउ गरिएको बताए।
जिल्लामा फरार प्रतिवादीहरू अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २५ वर्षीय मुकुन्द भनिने नेत्रसिं दमाई पनि पक्राउ परेका छन्।
जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ का दमाईलाई सवारी ज्यान मुद्दामा अदालतले १ वर्ष ११ महिना १५ दिन सजाय र चार हजार रूपैयाँ जरिवाना तोकेको छ।
२०७४ असोज ५ गते दमाईले चलाएको मे १ त ४७४९ नम्बरको ट्याक्टरले फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ का ७४ वर्षीय चन्द्रकुमार नेम्बाङलाई ठक्कर दिएको थियो। र, उपचारको लैजाने क्रममा नेम्बाङको बाटैमा मृत्यु भएको थियो।
प्रहरीले कुटपिट मुद्दामा दोषी ठहरिएका ३३ वर्षीय धनसिंह भनिने चन्द्रकुमार राईलाई पनि पक्राउ गरेको छ।
उनी जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ५ का हुन्। कुटपिट मुद्दामा उनलाई तीन महिना कैद र एक हजार ५५० रूपैयाँ जरिवाना सुनाएको छ।
यस्तै, बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहरिएकी ३६ वर्षीया थिरमाया थेगीम पक्राउ परेकी छिन्। उनी फिदिम नगरपालिका वडा नम्बर ९ की हुन्। उनलाई अदालतले एक वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना तोकेको छ।
अदालतले तीन दिन कैद सजाय तोकेका उत्तम भण्डारी पनि पक्राउ परेका छन्। ३७ वर्षीय भण्डारी जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्बर ४ का हुन्।
पक्राउ परेका पाँचै जनालाई प्रहरीले फैसला कार्यान्वयनको लागि अदालत बुझाएकोमा अदालतले कारागार पठाएको छ।
" /> पाँचथर। अदालतले दोषी ठहर्‍याएका पाँच जना फरार प्रतिवादी पाँचथरमा पक्राउ परेका छन्। बाल यौन दूराचारदेखि सवारी ज्यान, कुटपिट, बहुविवाह र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा प्रवक्ता डम्बर विश्वकर्माले आठ वर्षीया बालिकालाई आँगन सफा गर्दै गर्दा फकाएर कोठामा लगेपछि नाकमुख थुनी बलात्कार गरेको घटनाका आरोपी परिवर्तित नाम ‘०२ बी टू’ पक्राउ परेका छन्।
२०७४ असार ३ गते जिल्लाको हिलिहाङ गाउँपालिकाकी ती बालिकालाई अभिभावक खेतमा गएको मौका छोपी बलात्कार गरेको मुद्दामा जिल्ला अदालत पाँचथरले उनलाई दोषी ठहर्‍याएको थियो।
१८ वर्षीय उनी फरार थिए। इलाका प्रहरी कार्यालय तेल्लोकको सहयोगमा ताप्लेजुङबाट तीन वर्षपछि पक्राउ परेका हुन्। प्रहरी निरीक्षक विश्वकर्माले फरार प्रतिवादी ताप्लेजुङस्थित आफन्तको घरमा बस्दै आएको अवस्थामा पक्राउ गरिएको बताए।
जिल्लामा फरार प्रतिवादीहरू अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २५ वर्षीय मुकुन्द भनिने नेत्रसिं दमाई पनि पक्राउ परेका छन्।
जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ का दमाईलाई सवारी ज्यान मुद्दामा अदालतले १ वर्ष ११ महिना १५ दिन सजाय र चार हजार रूपैयाँ जरिवाना तोकेको छ।
२०७४ असोज ५ गते दमाईले चलाएको मे १ त ४७४९ नम्बरको ट्याक्टरले फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ का ७४ वर्षीय चन्द्रकुमार नेम्बाङलाई ठक्कर दिएको थियो। र, उपचारको लैजाने क्रममा नेम्बाङको बाटैमा मृत्यु भएको थियो।
प्रहरीले कुटपिट मुद्दामा दोषी ठहरिएका ३३ वर्षीय धनसिंह भनिने चन्द्रकुमार राईलाई पनि पक्राउ गरेको छ।
उनी जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ५ का हुन्। कुटपिट मुद्दामा उनलाई तीन महिना कैद र एक हजार ५५० रूपैयाँ जरिवाना सुनाएको छ।
यस्तै, बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहरिएकी ३६ वर्षीया थिरमाया थेगीम पक्राउ परेकी छिन्। उनी फिदिम नगरपालिका वडा नम्बर ९ की हुन्। उनलाई अदालतले एक वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना तोकेको छ।
अदालतले तीन दिन कैद सजाय तोकेका उत्तम भण्डारी पनि पक्राउ परेका छन्। ३७ वर्षीय भण्डारी जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्बर ४ का हुन्।
पक्राउ परेका पाँचै जनालाई प्रहरीले फैसला कार्यान्वयनको लागि अदालत बुझाएकोमा अदालतले कारागार पठाएको छ।
"> अदालतबाट दोषी ठहरिएका पाँच जना फरार प्रतिवादी पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा बाल यौन दूराचारदेखि सवारी ज्यान, कुटपिट, बहुविवाह र चोरी मुद्दाका दोषी ठहरिएकाहरू छन्।
• फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरू सबै कारागार चलान।
अदालतबाट दोषी ठहरिएका पाँच जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा प्रवक्ता डम्बर विश्वकर्माले आठ वर्षीया बालिकालाई आँगन सफा गर्दै गर्दा फकाएर कोठामा लगेपछि नाकमुख थुनी बलात्कार गरेको घटनाका आरोपी परिवर्तित नाम ‘०२ बी टू’ पक्राउ परेका छन्।
१८ वर्षीय उनी फरार थिए। इलाका प्रहरी कार्यालय तेल्लोकको सहयोगमा ताप्लेजुङबाट तीन वर्षपछि पक्राउ परेका हुन्। प्रहरी निरीक्षक विश्वकर्माले फरार प्रतिवादी ताप्लेजुङस्थित आफन्तको घरमा बस्दै आएको अवस्थामा पक्राउ गरिएको बताए।
जिल्लामा फरार प्रतिवादीहरू अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २५ वर्षीय मुकुन्द भनिने नेत्रसिं दमाई पनि पक्राउ परेका छन्।
जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ का दमाईलाई सवारी ज्यान मुद्दामा अदालतले १ वर्ष ११ महिना १५ दिन सजाय र चार हजार रूपैयाँ जरिवाना तोकेको छ।
२०७४ असोज ५ गते दमाईले चलाएको मे १ त ४७४९ नम्बरको ट्याक्टरले फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ का ७४ वर्षीय चन्द्रकुमार नेम्बाङलाई ठक्कर दिएको थियो। र, उपचारको लैजाने क्रममा नेम्बाङको बाटैमा मृत्यु भएको थियो।
प्रहरीले कुटपिट मुद्दामा दोषी ठहरिएका ३३ वर्षीय धनसिंह भनिने चन्द्रकुमार राईलाई पनि पक्राउ गरेको छ।
उनी जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ५ का हुन्। कुटपिट मुद्दामा उनलाई तीन महिना कैद र एक हजार ५५० रूपैयाँ जरिवाना सुनाएको छ।
यस्तै, बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहरिएकी ३६ वर्षीया थिरमाया थेगीम पक्राउ परेकी छिन्। उनी फिदिम नगरपालिका वडा नम्बर ९ की हुन्। उनलाई अदालतले एक वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना तोकेको छ।
अदालतले तीन दिन कैद सजाय तोकेका उत्तम भण्डारी पनि पक्राउ परेका छन्। ३७ वर्षीय भण्डारी जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्बर ४ का हुन्।
पक्राउ परेका पाँचै जनालाई प्रहरीले फैसला कार्यान्वयनको लागि अदालत बुझाएकोमा अदालतले कारागार पठाएको छ।
प्रतिक्रिया दिनुहोस्