काठमाडौं। तिहार मानेर फर्किनेहरूका कारण काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको छ। मंगलबार एकै दिन पाँच हजार २९१ वटा सवारी काठमाडौं प्रवेश गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ती सवारीसाधनमार्फत २४ हजार ८३४ जना मानिसहरू पनि काठमाडौं प्रवेश गरेका थिए। तीन हजार ९५३ वटा सवरीमार्फत् १७ हजार २८९ जना मानिसहरू भने उपत्यकाबाट बाहिरिएको तथ्यांक छ।

सोमबार भाइटीकाको दिन दुई हजार ४७४ सवारीबाट १० हजार २१ जना मानिस काठमाडौं उपत्यका प्रवेश गरेका थिए। सोही दिन दुई हजार ६१९ वटा सवारी बाहिरिँदा ११ हजार १८३ जना मानिसहरू उपत्यकाबाट बाहिरिएका थिए।

गत कात्तिक ११ गते अर्थात् दसैंको भोलिपल्टभन्दा तिहारको भोलिपल्ट काठमाडौं उपत्यकामा प्रवेश गर्नेको सङ्ख्या बढी देखिएको छ।

कात्तिक ११ गते तीन हजार ५६१ वटा सवारी साधनमार्फत् १५ हजार २१२ जना प्रवेश गर्दा तिहारको भोलिपल्ट मंसिर २ गते २४ हजार ८३४ जना मानिस काठमाडौं प्रवेश गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाले जनाएको छ।

कोरोना संक्रमण उच्च बनिरहेको काठमाडौंमा दसैंको आसपासमा मानिसहरू प्रवेश गर्न डराएका थिए। तर, तिहारसम्म आइपुग्दा पहाडी जिल्लाको पनि गाउँगाउँमासमेत कोरोना संक्रमण फैलिएपछि मानिसहरू “जे पर्ला, त्यही टर्ला” भन्दै काठमाडौं उपत्यका प्रवेश गरेको देखिएको छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले दसैंमा उपत्यकाबाहिर गएकाहरू पनि फर्किएका र सहरमा काम गर्न आउनेहरूका कारण उपत्यका प्रवेश गर्नेहरू बढी देखिएको बताए।

" /> काठमाडौं। तिहार मानेर फर्किनेहरूका कारण काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको छ। मंगलबार एकै दिन पाँच हजार २९१ वटा सवारी काठमाडौं प्रवेश गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ती सवारीसाधनमार्फत २४ हजार ८३४ जना मानिसहरू पनि काठमाडौं प्रवेश गरेका थिए। तीन हजार ९५३ वटा सवरीमार्फत् १७ हजार २८९ जना मानिसहरू भने उपत्यकाबाट बाहिरिएको तथ्यांक छ।

सोमबार भाइटीकाको दिन दुई हजार ४७४ सवारीबाट १० हजार २१ जना मानिस काठमाडौं उपत्यका प्रवेश गरेका थिए। सोही दिन दुई हजार ६१९ वटा सवारी बाहिरिँदा ११ हजार १८३ जना मानिसहरू उपत्यकाबाट बाहिरिएका थिए।

गत कात्तिक ११ गते अर्थात् दसैंको भोलिपल्टभन्दा तिहारको भोलिपल्ट काठमाडौं उपत्यकामा प्रवेश गर्नेको सङ्ख्या बढी देखिएको छ।

कात्तिक ११ गते तीन हजार ५६१ वटा सवारी साधनमार्फत् १५ हजार २१२ जना प्रवेश गर्दा तिहारको भोलिपल्ट मंसिर २ गते २४ हजार ८३४ जना मानिस काठमाडौं प्रवेश गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाले जनाएको छ।

कोरोना संक्रमण उच्च बनिरहेको काठमाडौंमा दसैंको आसपासमा मानिसहरू प्रवेश गर्न डराएका थिए। तर, तिहारसम्म आइपुग्दा पहाडी जिल्लाको पनि गाउँगाउँमासमेत कोरोना संक्रमण फैलिएपछि मानिसहरू “जे पर्ला, त्यही टर्ला” भन्दै काठमाडौं उपत्यका प्रवेश गरेको देखिएको छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले दसैंमा उपत्यकाबाहिर गएकाहरू पनि फर्किएका र सहरमा काम गर्न आउनेहरूका कारण उपत्यका प्रवेश गर्नेहरू बढी देखिएको बताए।

"> तिहारलगत्तै काठमाडौं उपत्यका प्रवेश गर्ने बढे: Dekhapadhi दसैं मान्न गाउँ गएकाहरू पनि तिहार मानेर फर्किएकाले उपत्यका प्रवेशमा चाप देखिएको हो।
• कोरोना संक्रमण उच्च बनिरहेको काठमाडौंमा “जे पर्ला, त्यही टर्ला” भन्दै मानिसहरू प्रवेश गर्दै।

तिहारलगत्तै काठमाडौं उपत्यका प्रवेश गर्ने बढे
काठमाडौं। तिहार मानेर फर्किनेहरूका कारण काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको छ। मंगलबार एकै दिन पाँच हजार २९१ वटा सवारी काठमाडौं प्रवेश गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ती सवारीसाधनमार्फत २४ हजार ८३४ जना मानिसहरू पनि काठमाडौं प्रवेश गरेका थिए। तीन हजार ९५३ वटा सवरीमार्फत् १७ हजार २८९ जना मानिसहरू भने उपत्यकाबाट बाहिरिएको तथ्यांक छ।

सोमबार भाइटीकाको दिन दुई हजार ४७४ सवारीबाट १० हजार २१ जना मानिस काठमाडौं उपत्यका प्रवेश गरेका थिए। सोही दिन दुई हजार ६१९ वटा सवारी बाहिरिँदा ११ हजार १८३ जना मानिसहरू उपत्यकाबाट बाहिरिएका थिए।

गत कात्तिक ११ गते अर्थात् दसैंको भोलिपल्टभन्दा तिहारको भोलिपल्ट काठमाडौं उपत्यकामा प्रवेश गर्नेको सङ्ख्या बढी देखिएको छ।

कात्तिक ११ गते तीन हजार ५६१ वटा सवारी साधनमार्फत् १५ हजार २१२ जना प्रवेश गर्दा तिहारको भोलिपल्ट मंसिर २ गते २४ हजार ८३४ जना मानिस काठमाडौं प्रवेश गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाले जनाएको छ।

कोरोना संक्रमण उच्च बनिरहेको काठमाडौंमा दसैंको आसपासमा मानिसहरू प्रवेश गर्न डराएका थिए। तर, तिहारसम्म आइपुग्दा पहाडी जिल्लाको पनि गाउँगाउँमासमेत कोरोना संक्रमण फैलिएपछि मानिसहरू “जे पर्ला, त्यही टर्ला” भन्दै काठमाडौं उपत्यका प्रवेश गरेको देखिएको छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले दसैंमा उपत्यकाबाहिर गएकाहरू पनि फर्किएका र सहरमा काम गर्न आउनेहरूका कारण उपत्यका प्रवेश गर्नेहरू बढी देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्