धादिङ। त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका-७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीकी प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन्।
काठमाडौंबाट नारायणघाटतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उनले बताइन्।
घटनापछि बजारवासीले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन्। ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
" /> धादिङ। त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका-७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीकी प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन्।

">