काठमाडौं। सर्लाहीको बरथहवा नगरपालिका–१२ पुरैनियामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

बा ९१ प ३५३८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री करिब ६५ वर्षीय कृष्णबहादुर श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो।

ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बरथहवातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

" /> काठमाडौं। सर्लाहीको बरथहवा नगरपालिका–१२ पुरैनियामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

बा ९१ प ३५३८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री करिब ६५ वर्षीय कृष्णबहादुर श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो।

ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बरथहवातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

"> मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु: Dekhapadhi
मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु <p style="text-align: justify;">काठमाडौं। सर्लाहीको बरथहवा नगरपालिका&ndash;१२ पुरैनियामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">बा ९१ प ३५३८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री करिब ६५ वर्षीय कृष्णबहादुर श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो।</p> <p style="text-align: justify;">ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बरथहवातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्