काठमाडौं। सप्तरीमा ठूलो परिमाणमा ल्याउँदै गरेको पटका र अवैध सामान प्रहरीले बरामद गरेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–१४ डल्वा कोशी नदीबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको करिब १४ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न प्रकारको पटाका लगायतका सामान बुधबार बिहान प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीलाई देख्नासाथ डुङ्गामा लोड गरी ल्याउँदै गरेको उक्त सामान छाडी अपरिचित व्यक्ति फरार भएपछि सामान प्रहरीले बरामद गरेको हो।
फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। सप्तरीमा ठूलो परिमाणमा ल्याउँदै गरेको पटका र अवैध सामान प्रहरीले बरामद गरेको छ।हनुमाननगर कंकालिनी नगरपालिका–१४ डल्वा कोशी नदीबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको करिब १४ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न प्रकारको पटाका लगायतका सामान बुधबार बिहान प्रहरीले बरामद गरेको हो।

">