काठमाडौं। सुनसरीमा मलसँगै मकै र गहुँको बीउ चोरी भएको छ।

देवानगञ्ज गाउँपालिका–२ बाट करिब एक लाख ६० हजार रूपैयाँ बराबरको ११ बोरा युरिया मल, ६ बोरा डीएपी मल तथा मकै र गहुँको बीउ मंगलबार राति चोरी भएको हो।

उक्त मल श्रीरामगन सहकारी संस्थाको हो। संस्थाको भवन कोठाको झ्याल फोडी चोरी भएको पाइएको प्रहरी चौकी रानीले जनाएको छ।

चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। सुनसरीमा मलसँगै मकै र गहुँको बीउ चोरी भएको छ।

देवानगञ्ज गाउँपालिका–२ बाट करिब एक लाख ६० हजार रूपैयाँ बराबरको ११ बोरा युरिया मल, ६ बोरा डीएपी मल तथा मकै र गहुँको बीउ मंगलबार राति चोरी भएको हो।

उक्त मल श्रीरामगन सहकारी संस्थाको हो। संस्थाको भवन कोठाको झ्याल फोडी चोरी भएको पाइएको प्रहरी चौकी रानीले जनाएको छ।

चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ।

"> मलसँगै मकै र गहुँको बीउ चोरी: Dekhapadhi एक लाख ६० हजार रूपैयाँ बराबरको ११ बोरा युरिया मल, ६ बोरा डीएपी मल तथा मकै र गहुँको बीउ चोरी।
  • मल र बीउ श्रीरामगन सहकारी संस्थाको रहेको प्रहरीको भनाइ।
  • ">
    मलसँगै मकै र गहुँको बीउ चोरी <p style="text-align: justify;">काठमाडौं। सुनसरीमा मलसँगै मकै र गहुँको बीउ चोरी भएको छ।</p> <p style="text-align: justify;">देवानगञ्ज गाउँपालिका&ndash;२ बाट करिब एक लाख ६० हजार रूपैयाँ बराबरको ११ बोरा युरिया मल, ६ बोरा डीएपी मल तथा मकै र गहुँको बीउ मंगलबार राति चोरी भएको हो।</p> <p style="text-align: justify;">उक्त मल श्रीरामगन सहकारी संस्थाको हो। संस्थाको भवन कोठाको झ्याल फोडी चोरी भएको पाइएको प्रहरी चौकी रानीले जनाएको छ।</p> <p style="text-align: justify;">चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्