वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन्।

उनको कार्यकालमा जिम्मेवारी पाएकामध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन्।

हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन्।

राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका छन्।

उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरीसमेत दिएका छन्। ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन्।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गरे पनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन्।

बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक थिए। उनको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन।

निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उनीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आएका थिए। उनले क्रिस्टोफरलाई सुरुदेखि नै लक्षित गरेका थिए।

राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकालभरिमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गरेका थिए। रासस/एपी

" /> वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन्।

उनको कार्यकालमा जिम्मेवारी पाएकामध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन्।

हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन्।

राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका छन्।

उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरीसमेत दिएका छन्। ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन्।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गरे पनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन्।

बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक थिए। उनको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन।

निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उनीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आएका थिए। उनले क्रिस्टोफरलाई सुरुदेखि नै लक्षित गरेका थिए।

राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकालभरिमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गरेका थिए। रासस/एपी

"> राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई ट्रम्पले बर्खास्त गरे: Dekhapadhi
राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई ट्रम्पले बर्खास्त गरे
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन्।

उनको कार्यकालमा जिम्मेवारी पाएकामध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन्।

हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन्।

राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका छन्।

उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरीसमेत दिएका छन्। ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन्।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गरे पनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन्।

बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक थिए। उनको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन।

निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उनीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आएका थिए। उनले क्रिस्टोफरलाई सुरुदेखि नै लक्षित गरेका थिए।

राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकालभरिमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गरेका थिए। रासस/एपी

प्रतिक्रिया दिनुहोस्