काठमाडौँ। पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ना ८ ख ७९०५ नम्बरको टिपर मंगलबार दिउँसो दुर्घटना हुँदा ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको हो।

उनी सिन्धुपाल्चोकको साँगाचोक गडी नगरपालिका–१३ का हुन्। टिपर अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खस्न पुगेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

से १ त ४३९९ नम्बरको ट्याक्टर मंगलबार दिउँसो दुर्घटना हुँदा ३० वर्षीय दपिक मौनीको मृत्यु भएको हो। उनी सोही गाउँपालिका–२ का हुन्।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएको थिए। उनको बर्दगोरीया अस्पताल प्रालि बौनिया हुँदै थप उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको हो।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–१ बस्ने मनोज नेपालीको ३  वर्षीय छोरा समीर नेपालीको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत हुँदै थप उपचारका लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल सहित हाल फरार भएका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मंगलबार नै लमजुङको दोर्दी गाउँपालिका–४ सिर्केभिरमा बोलेरो जीप दुर्घटना हुँदा उक जनाको मृत्यु भएको छ।

ग १ ज ७१२७ नम्बरको बलेरो जीप सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना हुँदा जीपमा सवार ७० वर्षीया सुनी गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी उनको जिल्ला सामुदायिक अस्पताल बेंशीसहरमा उपचारको क्रममा मृत्यु भएको हो ।उनी दोर्दी गाउँपालिका–५ पाचोककी हुन्।

दुर्घटनामा घाइते भएका अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

" /> काठमाडौँ। पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

"> सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते: Dekhapadhi
सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते

प्रतिक्रिया दिनुहोस्